FlashNepal
मंगलबार, कार्तिक ११, २०८३  |  October 27, 2026

राजनीति

सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (जेठ ४) सुन ताेलाकाे एक लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य स्थिर छ । चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८१ रुपैयाँ ५० पैसा र बिक्रीदर १८२ रुपैयाँ ३० पैसा, स्वीस फ्रयांक एकको खरिददर १६३ रुपैयाँ ११ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर ...

ब्रह्माण्डको अन्त्यका बारेमा वैज्ञानिकहरूले गरे चकित पार्ने खुलासा

ब्रह्माण्डको अन्त्यका बारेमा वैज्ञानिकहरूले गरे चकित पार्ने खुलासा
काठमाडौं ।  हाम्रो ब्रह्माण्ड एक दिन समाप्त हुनेछ भनेर विज्ञानले पहिले देखि नै भनिरहेको कुरा हो, यसमा धेरै बैज्ञानिकले सत्य बताउनका लागि अनेक खोज र तर्क गरेका छन । तर, यसैबिच नयाँ अध्ययनमा वैज्ञानिकहरूले यसको अन्त्यको मितिका बारेमा अचम्मको भविष्यवाणी गरेका छन् । उनीहरूका अनुसार ब्रह्माण्डको अन्त्य तब हुनेछ, जब अन्तिम ताराहरू पनि निभ्नेछ र तिनीहरूका बाँकी रहेका ब्ल्याक होल, न्यूट्रोन तारा र ह्वाइट ड्वार्फहरू पनि क्रमशः लोप हुनेछन्। वैज्ञानिकहरूले यस समयलाई १ क्विन्भिजिलियन ...

के हो चट्याङ ? कसरी बच्ने?

के हो चट्याङ ? कसरी बच्ने?
काठमाडौं|अहिले चट्याङको सिजन छ। दिनहुँ धनजनको क्षति भएको समाचार आइरहेका छन्। सप्तरीमा शनिबार बिहान चट्याङ लागेर सात वर्षीया बालिकाको ज्यान गएको छ, अर्का सात वर्षीय बालक घाइते छन्। चट्याङ पर्ने मुख्य सिजन नेपालमा अप्रिलदेखि सेप्टेम्बर महिनासम्म हो। यो समयमा प्रि-मनसुन र मनसुनको अवधि पर्दछ, जुन बेला वायुमण्डल अस्थिर हुन्छ र मेघगर्जनसहित वर्षा हुने सम्भावना बढी हुन्छ। विशेषगरी, वैशाख, जेठ, असार र साउन महिनामा चट्याङको जोखिम उच्च रहन्छ। दिउँसोको समयमा र साँझपख चट्याङ बढी पर्ने...

रणवीर कपुरको ‘रामायण’ मा साउथ हिरोइनको इन्ट्री

रणवीर कपुरको ‘रामायण’ मा साउथ हिरोइनको इन्ट्री
मुम्बई । नितिश तिवारीको निर्देशनमा बन्न लागेको पौराणिक फिल्म रामायणको तयारी तिव्र रुपमा भइरहेको छ ।  रणवीर कपुर स्टारर फिल्ममा बलिउडदेखि साउथ सिनेमाका धेरै ठूला स्टारहरु देखिने भएका छन् । अब यो चलचित्रमा अर्की नायिकाको प्रवेश भएको छ । बलिउडमा पनि काम गरिसकेकी साउथ सिनेमाकी यी अभिनेत्री अब रामायणको हिस्सा बनेकी छिन । उनले सिनेमाको प्रतिक्षित चलचित्र रामायणमा रावणकी पत्नी मन्दोदरीको भूमिका निर्वाह गर्नेछिन् । उनी यसै वर्ष बलिउड सुपरस्टारको फिल्ममा पनि देखिएकी थिइन् । यदि ...

रगत रातो हुन्छ तर नसा किन हरियो/ नीलो देखिन्छ ? कुरा छ चाखलाग्दो

रगत रातो हुन्छ तर नसा किन हरियो/ नीलो देखिन्छ ? कुरा छ चाखलाग्दो
काठमाडौं। के तपाईंले कहिल्यै याद गर्नुभएको छ कि जब हामी हाम्रो छाला मुनि देखिने नशाहरू हेर्छौं, तिनीहरू प्रायः नीलो वा हरियो रंगमा देखिन्छन् । अब प्रश्न उठ्छ कि जब रगतको रंग रातो हुन्छ भने तब नसाहरू किन नीलो वा हरियो देखिन्छन् ? यदि तपाई पनि यो प्रश्नले सताइरहनु भएको छ भने हामी यसबारेमा जानकारी दिनेछाैं र यसको पछाडिको रोचक विज्ञान, जुन तपाईले किताबमा कहिल्यै  पनि यसरी पढ्नु भएको थिएन । हाम्रो रगतमा हेमोग्लोबिन नामक प्रोटिन हुन्छ, जसले शरीरको हरेक अंगमा अक्सिजन पु¥याउने ...

कान फोहोर भयो, उसो भए डाक्टरको जानै नपर्ने घरेलु उपाय जान्नुहोस्

कान फोहोर भयो, उसो भए डाक्टरको जानै नपर्ने घरेलु उपाय जान्नुहोस्
काठमाडौं । हामी मध्ये धेरैले बिना सोचेरै कपास बड वा धारिलो वस्तुले कान सफा गर्न थाल्छौं, जसले प्रतिकूल हानि पु¥याउन सक्छ । तर, केही सजिलो र प्रभावकारी घरेलु उपचारले कानको फोहोर सजिलै हटाउन सकिन्छ र त्यो पनि सुरक्षित तरिकाले, त्यसैले आउनुहोस् कान सफा गर्ने केही घरेलु उपायहरू बारे जानौं, जुन पूर्ण रूपमा सुरक्षित मानिएका छन्। मनतातो नरिवलको तेलः नरिवलको तेललाई अलिकति तातो बनाउनुहोस् । ड्रपरको सहायताले २–३ थोपा कानमा हाल्नुहोस् र टाउकोलाई ५ मिनेटसम्म एकतर्फ झुकाएर राख्नु होस्।...

आजको मौसमः काेशी र बाग्मती प्रदेशमा बर्षा हुन सक्ने

आजको मौसमः काेशी र बाग्मती प्रदेशमा बर्षा हुन सक्ने
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका कोशी प्रदेश र बागमती प्रदेश लगायत पहाडी भू(भागमा आंशिक देखी साधारणतया बदली र बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशको एक दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्ग् सहित हल्का वर्षा भईरहेको छ। दिउँसो कोशी र बागमती ...

उपेन्द्र यादवले भने, ‘भुमी सबन्धी बिधेयकको बिरोध रहन्छ’

उपेन्द्र यादवले भने, ‘भुमी सबन्धी बिधेयकको बिरोध रहन्छ’
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भुमी सबन्धि बिधेयकको बिरोध गर्ने जनाएका छन् । केपी ओली सरकारले भुमी सबन्धी अध्यादेश बिरोधका कारण फिर्ता लिए पनि पुनः बिधेयकको रूपमा ल्याउन लागेको भन्दै अध्यक्ष यादवले बिरोध जनाएका हुन् । ‘भूमी सम्बन्धि अध्यादेश देश र जनताको हितमै थिएन, त्यसैले हामीले विरोध गरेका थियौं, अहिले फेरि वन र भूमि सक्ने खालका भूमाफियाको स्वार्थ अनुकूल हुनेगरी तिनै प्रावधान राखेर सरकारले  भूमि सम्बन्धी विधेयक ल्याएको छ,’ यादवले भने, ‘स...

कप्तान रोहितले १२ कक्षाको परीक्षा सकाए लगतै ‘सेभेन्टिन बिन्स क्याफे’ सञ्चालनमा ल्याए

कप्तान रोहितले १२ कक्षाको परीक्षा सकाए लगतै ‘सेभेन्टिन बिन्स क्याफे’ सञ्चालनमा ल्याए
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले कक्षा १२ को परीक्षा सकाएका छन् । सोही परीक्षाका कारण उनी अस्ति नेपाली टिमसँग बेलायत जान पाएका थिएनन् । २२ वर्षिय रोहितले आफ्नो गृहनगर नवलपरासीको बर्दघाटबाटै १२ कक्षाको परीक्षा दिएका हुन् । यसअघि क्रिकेटका कारणले उनको पढाइ नियमित हुन सकिरहेको थिएन । यसपाली १२ को परीक्षाअघि नेपालको अन्तर्राष्ट्रिय म्याचहरु नभएकाले उनलाई परीक्षा दिन समय मिलेको थियो । रोहित भोलि नै लिग २ को भ्रमण सिलसिलामा बेलायत प्रस्थान ग...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com