FlashNepal
मंगलबार, कार्तिक ११, २०८३  |  October 27, 2026

राजनीति

भुटानी शरणार्थीका मतियारहरु फेरी एयरपोर्टमा उदाङ्गियो : प्रभु साह

भुटानी शरणार्थीका मतियारहरु फेरी एयरपोर्टमा उदाङ्गियो : प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले एयरपोर्टबाट भिजिट भिसाका नाममा भईरहेको मानव तस्करी सरकारकै संलग्नतामा भईरहेको बताएका छन् । काठमाडौं सिंहदरवार स्थित आजपाको संसदीय दलको कार्यालयमा आज (शुक्रबार) पत्रकारसंग कुराकानी गर्दै अध्यक्ष साहले यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताए । भिजिट भिसाका नाममा मानव तस्करी खुलेयाम भईराख्दा समेत प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखक किन मौन बसेको भन्दै उनले नैतिकता प्रद...

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न कडा निर्देशन दिएका छन । ताप्लेजुङमा भएको विद्युतको तारमा अल्झिएर भएको बोलेरो दुर्घटनाबारेको छानबिन प्रतिवेदन बुझेसँगै मन्त्री खड्काले सो निर्देशन दिएको हो । मन्त्री खड्काले दुर्घटनामा ४ जनाको ज्यान गएको र दुई गम्भीर घाइते भएको घटनालाई राज्यका लागि गम्भीर चुनौतीका रूपमा व्याख्या गर्दै सम्बद्ध निकायलाई तत्काल...

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङको संकेतः राजावादीको आन्दोलनमाथि नै प्रतिबन्ध लगाउन सक्ने

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङको संकेतः राजावादीको आन्दोलनमाथि नै प्रतिबन्ध लगाउन सक्ने
काठमाडौं। सरकारले राजावादीको आन्दोलनमाथि नै प्रतिबन्ध लगाउन सक्ने संकेत गरेको छ । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार, सूचना तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले यस्तो संकेत गरेका हुन् । सरकारको उदारतालाई कमजोरीका रुपमा नलिन गुरुङले चेतावनी दिएका छन् । “हामीले उदारतापूर्वक संविधानको, स्थापित लोकतान्त्रिक मूल्यमान्यताको विरोध गर्ने र यो शासन उल्ट्याउन खोज्नेलाई पनि सभा संगठन गर्ने, बोल्ने छुट दिएकै छौँ”,...

फ्राइडे रिलिजमा ‘नरसिंहा अबतार’, आठ वर्षपछि फर्किए राजेश

फ्राइडे रिलिजमा ‘नरसिंहा अबतार’, आठ वर्षपछि फर्किए राजेश
काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज एउटा नेपाली चलचित्र प्रदर्शनमा आएको छ । राजेश हमाल मुख्य भूमिकामा रहेको चलचित्र ‘नरसिंहा अबतार’ आजबाट प्रदर्शनमा आएको हो । राजेश हमालको यो आठ वर्षपछिको कमब्याक हो । राजेश आठ वर्षपछि फिचर फिल्ममार्फत अभिनयमा फर्किएका हुन् । दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्रको मुख्य भूमिकामा राजेशसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाहीलगायत कलाकारको अभिनय छ । क्रिएटिभ ...

बलिउडका यी पाँच चर्चित कलाकार, जाे पहिला ब्याक ग्राउन्ड डान्सर थिए

बलिउडका यी पाँच चर्चित कलाकार, जाे पहिला ब्याक ग्राउन्ड डान्सर थिए
काठमाडाैं । तपाईका मनपर्ने बलिउड कलाकारहरूले हिट हुनु अघि फिल्म सेटहरूमा ब्याकग्राउन्ड डान्सर र एक्स्ट्रा कलाकारको रूपमा काम गरेका थिए भन्दा अचम्म लाग्न सक्छ । हाे, अहिलेका चर्चित बलिउड कलाकार कुनै समयमा ब्याकग्राउन्ड डान्सर थिए, जसले पछि निकै ठुलै सफलता हासिलसमेत गरे । अाउनुहाेस, उनीहरूका बारेमा जानाैं । शाहिद कपूरः शाहिद कपूरले शिमक दावरको नृत्य कम्पनीबाट आफ्नो बलिउड करियर सुरु गरेका हुन्, जसमा उनले ‘दिल तो पागल है’ (१९९७) र ताल (१९९९) बाट ‘कहीं आग लगे’ जस्ता कल्ट फिल्मह...

क्लब विश्वकपपछि मोड्रिचले रियाल मड्रिड छाड्ने

क्लब विश्वकपपछि मोड्रिचले रियाल मड्रिड छाड्ने
काठमाडौं । अनुभवी मिडफिल्डर लुका मोड्रिचले क्लब विश्वकपपछि स्पेनिस  क्लब रियाल मड्रिड छाड्ने भएका छन् । ३९ वर्षीय क्रोएसियन स्टार मोड्रिचले सामाजिक सञ्जालमार्फत १३ वर्षको मड्रिड बसाइ अन्त्य गर्ने निर्णय लिएको जानकारी दिए। ‘त्यो क्षण आइपुगेको छ । जुन म कहिल्यै नआओस भन्ने चाहान्थे तर फुटबल यही हो । जीवनमा पनि सबै कुरा सुरु भएर अन्त्य पनि हुन्छ,’ मोड्रिचले भनेका छन् ,‘ सन् २०१२ मा संसारकै उत्कृष्ट क्लबको जर्सी लगाउने आशा र ठूला उपलब्धिहरु हासिल गर्ने महत्त्वाकांक्षासहित म यहा...

ट्रम्प प्रशासनको निर्णयः हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रतिबन्ध

ट्रम्प प्रशासनको निर्णयः हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रतिबन्ध
वासिंगटन डिसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थीलाई भर्ना दिने पुर्ववत निर्णय अहिले रद्द गरिदिएको छ। युएस होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले बिहीबार ढिलो होमल्याण्ड सेक्युरिटी विभाग (डिएचएस) लाई हार्वर्डको स्टुडेन्ट एण्ड एक्सचेन्ज भिजिटर प्रोग्राम (एसईभिपी) को प्रमाणीकरण तत्काल रद्द गर्न आदेश दिएकी छिन्। विदेशी विद्यार्थीहरूलाई भर्ना गर्ने क्षमता पुनः प्राप्त गर्न हार्वर्डले हालका बाह्य विद्यार्थीहरूको बा...

आजको मौसमः बंगालको खाडी र अरब सागरकाे जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहने

आजको मौसमः बंगालको खाडी र अरब सागरकाे जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहने
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदुरपशचिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। कोशी प्रदेश, बाग्मती प्रदेश र सुदुरपशचिम प्रदेशका एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग्सहित हल्का वर्षा भईरहेको छ। ...

यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा

यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा
काठमाडौं । खानालाई सन्तुलित राख्नको लागि प्रोटिन, भिटामिन र मिनरल्सले भरिपूर्ण खानेकुरा खानु पर्छ ।  यदि हामी भिटामिनको राम्रो स्रोतको बारेमा कुरा गर्छौं भने गाजर निश्चित रूपमा उल्लेख गरिएको छ। गाजर एक मात्र नभएर धेरै गुणहरूले भरिपूर्ण छ र यसले शरीरलाई धेरै फाइदा पनि दिन्छ। यस गाजरको आवश्यकतालाई उजागर गर्न मानिसहरूलाई गाजर खान प्रोत्साहित गर्न हरेक वर्ष अप्रिल ४ मा अन्तर्राष्ट्रिय गाजर दिवस वा गाजर दिवस मनाइन्छ। हिजो यो दिवस मनाइयो पनि । त्यसैले धेरै देशहरूमा यस दिन गाजर प...

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर, कुन देशको कति ?

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर, कुन देशको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ २८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ९६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ २५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ०५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ १६ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८९ पैसा तोकिएको छ । यस्तै,अष्ट्रेल...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com