FlashNepal
बुधबार, आषाढ २४, २०८३  |  July 8, 2026

अन्तराष्ट्रिय

केदारनाथ नजिकै हेलिकप्टर दुर्घटना, पाइलटसहित ७ जनाको मृत्यु

केदारनाथ नजिकै हेलिकप्टर दुर्घटना, पाइलटसहित ७ जनाको मृत्यु
काठमाडौं । भारतको उत्तराखण्डको केदारनाथ नजिकै गौरीकुण्ड क्षेत्रमा आज बिहान हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा पाइलटसहित सबै ७ यात्रुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । केदारनाथबाट गुप्तकाशी उडान भरेको आर्यन एभिएसनको हेलिकप्टर गौरीकुण्डको जंगलमा दुर्घटनाग्रस्त भएको हो । हेलिकप्टर केदारनाथ मन्दिरबाट तीर्थयात्री बोकेर गुप्तकाशी उडेको थियो । प्रारम्भिक जानकारी अनुसार खराब मौसम दुर्घटनाको कारण भएको बताइएको छ । उत्तराखण्ड नागरिक...

भारतले आइफोन बनाए पनि चीनवाट १० प्रतिशत मात्र निकाल्न ८ बर्ष लाग्ने

भारतले आइफोन बनाए पनि चीनवाट १० प्रतिशत मात्र निकाल्न ८ बर्ष लाग्ने
काठमाडौं । एप्पलको चीनसँग मोहभंग भएको छ र त अब सो कम्पनीले बिस्तारै चीनलाई छोडेर भारतलाई आईफोन उत्पादनको अर्को गढ बनाउन चाहेको छ । चीन र भारतमा आईफोन उत्पादनबाट विमुख भएर देशमा रोजगारीका अवसरहरू सृजना भइरहेको छ, जसबाट भारतलाई कुनै न कुनै रूपमा फाइदा हुने जनाइएको छ । मिडिया रिपोर्टका अनुसार चीनले अझै पनि विश्वव्यापी रूपमा बिक्री हुने आईफोनको ७५ प्रतिशतभन्दा बढी उत्पादन गरिरहेको छ तर एप्पलको उद्देश्य चीन माथिको निर्भरता अब कम गर्दै लैजाने हो। विश्व बजारमा बिक्री हुने आइफो...

अहमदावाद विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २७५ पुग्यो

अहमदावाद विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २७५ पुग्यो
काठमाडौं । अहमदावादमा विमान दुर्घटनास्थलबाट आज अर्को एक शव बरामद गरिएको छ । दुर्घटनास्थल बीजे मेडिकल कलेज होस्टेलबाट भग्नावशेष हटाउने क्रममा विमानको पुच्छरमा अड्किएको अवस्थामा शव फेला परेको हो । शवको पोस्टमार्टम गरिएको र शव एयर होस्टेसको हुनसक्ने बताइएको छ । हालसम्म अस्पतालमा २७० भन्दा बढी शवको पोस्टमार्टम गरिएको छ । यस बाहेक डीएनए नमुना लिने प्रक्रिया पनि भइरहेको छ । विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २७५ पुगेको छ र भग्नावशेष हटाउने काम अझै जारी रहेको भारतीय सञ्चारमाध्...

बंगलादेशमा फ्रेबुअरीमा निर्वाचन गराउने युनुसको घोषणा

बंगलादेशमा फ्रेबुअरीमा निर्वाचन गराउने युनुसको घोषणा
लन्डन । अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रोफेसर मुहम्मद युनुस र बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यवाहक अध्यक्ष तारिक रहमानबीच लण्डनमा भएको महत्वपूर्ण बैठकले बंगलादेशको आगामी राष्ट्रिय निर्वाचनका सम्बन्धमा महत्वपूर्ण राजनीतिक संकेत प्राप्त गरेको छ । यसै क्रममा प्राध्यापक युनुसले आवश्यक तयारी पूरा भए सन् २०२६ को रमजान अघिल्लो साता निर्वाचन हुनसक्ने संकेत दिएका छन् । लण्डनको प्रतिष्ठित होटल डोर्चेस्टरमा शुक्रबार बिहान ९ बजे (लण्डन समयअनुसार) सुरु भई १०ः३० बजे समापन...

एअर इन्डिया दुर्घटनामा ज्यान गुमाउने परिवारलाई टाटा समूहले जनही १ करोड दिने

एअर इन्डिया दुर्घटनामा ज्यान गुमाउने परिवारलाई टाटा समूहले जनही १ करोड दिने
काठमाडौं । एयर इन्डियाको एउटा विमान हिजो उड्ने बित्तिकै अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो ।  उक्त विमानमा २४२ जना सवार थिए, जसमध्ये २३० यात्रु र १२ चालक दलका सदस्य थिए। यस दुर्घटनामा एकजना मात्र बाँच्न सफल भएका छन् । यो दुखद घटनाले सिंगो देशलाई स्तब्ध बनाएको छ । टाटा समूहले एयर इन्डियाको विमान दुर्घटनामा दुःख व्यक्त गर्दै पीडितका परिवारलाई सहयोग गर्ने घोषणा गरेको छ। टाटा समूहका अध्यक्ष एन. चन्द्र शेखरनले सोशल मिडिया प्ल...

इजरायलमा रहेका नेपालीलाई सुरक्षित स्थानमा बस्न दूतावासको आग्रह

इजरायलमा रहेका नेपालीलाई सुरक्षित स्थानमा बस्न दूतावासको आग्रह
काठमाडौं । इजरायलको तेलअविवस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई आफ्नो सुरक्षामा विशेष ध्यान आग्रह गरेको छ । शुक्रबार बिहान इजरायलले इरानमा हवाई र ड्रोन आक्रमण गरेपछि तेलअविवस्थित नेपाली दूतावासले सूचना जारी गर्दै उक्त अनुरोध गरेको हो । “यस क्षेत्रमा पछिल्लो समय विकसित परिस्थितिलाई मध्यनजर गर्दै इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएकाले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई इजरायली नेसनल इमर्जेन्सी पोर्टलबाट अध्यावधिक स्थानीय सुरक्...

इजरायली हमलामा मारिएका रिभोलुसनरी गार्ड्सका प्रमुख सलामी को हुन् ?

इजरायली हमलामा मारिएका रिभोलुसनरी गार्ड्सका प्रमुख सलामी को हुन् ?
काठमाडौं । इस्लामिक रिभोलुसनरी गार्ड्सका कमाण्डर होसेन सलामी इजरायली हमलामा मारिएका सबैभन्दा वरिष्ठ इरानी नेता हुन् ।  सलामी पहिलो पटक इरान– इराक युद्धको प्रकोपको बेला १९८० मा रिभोलुसनरी गार्ड्समा सामेल भएका थिए, जब उनी सैन्य श्रेणीमा पुगे, उनी अमेरिका र यसका सहयोगीहरू विरुद्ध कडा बयान बाजीका लागि परिचित थिए । सन् २००० को दशकदेखि उनलाई इरानको आणविक र सैन्य कार्यक्रममा संलग्नताको लागि संयुक्त राष्ट्र सुरक्षा परिषद र अमेरिकाले प्रतिबन्ध लगाएको छ। उनी २०२४ मा रिभोलुसनरी गार्ड...

अहमदाबाद दुर्घटनामा बाँचेका एकमात्र यात्रुलाई भेटे मोदीले

अहमदाबाद दुर्घटनामा बाँचेका एकमात्र यात्रुलाई भेटे मोदीले
अहमदाबाद । अहमदाबादमा बिहीबार भएको विमान दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी आज त्यहाँ पुगेका छन् । सो क्रममा उनले घटनास्थलको अवलोकन गरेका थिए । त्यहाँ उनी १० मिनेट बसेका थिए भने त्यसपछि सिभिल अस्पताल पुगे, जहाँ दुर्घटनामा घाइते भएकाहरुको उपचार भइरहेको छ । प्रधानमन्त्री मोदीले अहमदाबाद विमान दुर्घटनाका एक मात्र बाँचेका विश्वकुमार रमेशलाई पनि अस्पतालमा भेटेका थिए। प्रधानमन्त्री मोदीले रमेश विश्वकुमार रमेशको हात समातेर हौसला दिए । यस क्रममा विश्वकुमार रमेशको अनुहारमा राह...

एमसीसी अघि बढ्ने संकेत, सन् २०२६ का लागि गरियो बजेट प्रस्ताव

एमसीसी अघि बढ्ने संकेत, सन् २०२६ का लागि गरियो बजेट प्रस्ताव
काठमाडौं । अमेरिकी सहयोगको परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले सन् २०२६ को लागि बजेट विनियोजन गर्न प्रस्ताव गरेको छ । योसँगै अमेरीका सरकारले गत जनवरीमा स्थगित गर्ने निर्णय गरेको परियोजना फेरि अघि बढ्ने संकेत देखिएको हो । एमसीसीले आफ्नो वेबसाइटमा राखेको पछिल्लो विवरण अनुसार सन् २०२६ का लागि कुल २२ करोड ४० लाख अमेरिकी डलर बजेट विनियोजन गर्न प्रस्ताव गरेको छ । यद्यपि, एमसीसीले यसअघिको बजेटको तुलनामा भने यसपालि ठूलो मात्रामा कटौती गरेको देखिएको छ । बजेट प्रस्ताव घ...

अमेरिकाले नेपाललाई दिँदै आएको टीपीएस सुविधा खारेज

अमेरिकाले नेपाललाई दिँदै आएको टीपीएस सुविधा खारेज
ड्यालस (अमेरिका) । अमेरिकाले नेपालीलाई प्रदान गरेको टीपीएस सुविधा १० वर्ष पछि खारेज हुने भएको छ । सन् २०१५ मा गएको भुकम्पपछि नेपालीलाई राहत दिनका लागि दिइएको टीपीएस (टेम्पोररी प्रोटेक्टेड स्टाटस) आउँदो अगष्ट ५ देखि खारेज हुने भएको छ । अमेरिकाको युनाइटेड स्टेट सिटिजनशीप एन्ड इमिग्रेसन सर्भिसेज (युएससीआइएस) ले बिहीबार सूचना प्रकाशित गरेर दुई महिना पछि पूर्ण खारेजीमा जाने जनाएको छ । सूचनामा अगष्ट ५ तारिखसम्म अन्य वैधानिक स्टाटस कायम गर्न नसक्नेहरुलाई देश छाड्नका लागि सम...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com