FlashNepal
बुधबार, आषाढ २४, २०८३  |  July 8, 2026

विचार/अन्तर्वार्ता

राज्यको विडम्वनाः ७ सार्वजनिक संस्थान निजीकरण तयारी

राज्यको विडम्वनाः ७ सार्वजनिक संस्थान निजीकरण तयारी
काठमाडौं । सरकारले ७ सार्वजनिक संस्थान निजीकरण गर्ने तयारी गरेको छ । १५ वैशाख २०८२ मा बसेको मन्त्रिपरिषद् बैठकले अहिले रुग्ण अवस्थामा रहेका सात सार्वजनिक संस्थानको सरकारी लगानी व्यवस्थापन गर्न स्वीकृति प्रदान गरेको हो । अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार यो निर्णय रुग्ण अवस्थामा रहेका सार्वजनिक संस्थान निजीकरणमा लैजान आवश्यक प्रक्रिया अन्तर्गत अगाडि बढेको हो । अर्थ मन्त्रालयले सरकारी लगानी व्यवस्थापन कार्यविधि २०८२ स्वीकृत गरेको छ । १० वैशाख २०८२ मा कार्यविधि स्वीकृ...

प्रधानमन्त्रीसँग द्वन्द्वपीडितको असन्तुष्टि

प्रधानमन्त्रीसँग द्वन्द्वपीडितको असन्तुष्टि
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन मागसहित ध्यानाकर्षणपत्र बुझाएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबारको भेटमा द्वन्द्वपीडित देवी खड्कासहित प्रतिनिधिले सिफारिस समितिले आफूहरुसँग परामर्श नगरेको र विश्वासिलो वातावरण नबनेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । ध्यानाकर्षण पत्रमा दलीय भागवण्डा नभई निष्पक्ष एवं पीडितल...

एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन- नेपालमा मानव अधिकारको अवस्था चिन्ताजनक

एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन- नेपालमा मानव अधिकारको अवस्था चिन्ताजनक
काठमाडौँ । एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन २०२४र२५ मा नेपालको मानवअधिकार अवस्था खस्किएको चित्र प्रस्तुत गरिएको छ । विश्वव्यापी रूपमा अधिनायकवाद र प्रणालीगत असफलताहरू बढिरहेको पृष्ठभूमिमा नेपालले अभिव्यक्ति स्वतन्त्रता, महिला र सीमान्तकृत समुदायको न्याय, जबरजस्ती निष्काशन र द्वन्द्वकालीन मुद्दाहरू समाधानमा चुनौतीहरूको सामना गरिरहेको छ । एम्नेस्टी इन्टरनेसनलले नेपाल सरकारले अभिव्यक्ति र भेला हुने स्वतन्त्रतालाई कडाइका साथ सीमित गरेको उल्लेख गरेको छ । काठमाडौँको माइत...

सत्ता गठबन्धनः देउवाको बोलीले ढुक्क ओली

सत्ता गठबन्धनः देउवाको बोलीले ढुक्क ओली
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ वर्षको दिन र त्यसपछि लगातार नयाँ सरकार बन्ने दाबी गरे । दाहालको दाबीलाई बल पुग्नेगरी कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापादेखि अन्य नेताहरूले पनि कांग्रेस समर्थित ओली सरकारको विकल्प खोज्ने आशयका अभिव्यक्ति दिए । दाहाल र कांग्रेसका असन्तुष्ट नेताहरूको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली आत्तिएका थिए । तर, शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्याण्डको बैंककबाट फर्किएपछि त्रिभु...

थाइल्यान्डमा देउवा परिवार, सशंकित ओली सरकार !

थाइल्यान्डमा देउवा परिवार, सशंकित ओली सरकार !
बसन्त परियार    सरकारमाथि नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालासहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूले लगातार दबाब दिइरहेको बेला देउवाको सिंगापुर भ्रमण भएको हो । यसले सत्तारुढ दलमाथि थप संकट उत्पन्न भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी ओलीको सरकार वैशाख महिनाभित्रै ढल्ने घोषणा गर्नु र सत्तारुढ मुख्य २ दलबीच खटपट सुरू भएको बेला सभापति देउवा पत्नीको सिंगापुर भ्रमणले एमालेभित्र शंका उत्पन्न भएको छ । क...

अहिलेसम्म तीन प्रधानमन्त्रीले शिक्षकसँग गरेका थिए सहमति

अहिलेसम्म तीन प्रधानमन्त्रीले शिक्षकसँग गरेका थिए सहमति
काठमाडौँ । २०७५ मा ओली, २०७८ मा देउवा र २०८० मा दाहाल प्रधानमन्त्री हुँदा गरिएका सहमति कार्यान्वयन नहुँदा राजनीतिक नेतृत्वसँग शिक्षकहरूको अविश्वास बढेको हो । संसद्बाट विद्यालय शिक्षा विधेयक चाँडो पारित गर्न पहल लिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धतापछि पनि शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिएका छन् । विगतमा पटक–पटक गरिएका सहमति नै कार्यान्वयन नभएका कारण यसपालि प्रधानमन्त्रीको प्रतिबद्धतामा मात्र भर पर्न नसकिने उनीहरूले जनाएका छन् । प्रधानमन्त्री ओलीसँग शुक्रबार राति ...

यस्तो छ वर्ष २०८१ का नेपाली राजनीतिका प्रमुख घटनाक्रम

यस्तो छ वर्ष २०८१ का नेपाली राजनीतिका प्रमुख घटनाक्रम
काठमाडौं, ३० चैत । अघिल्ला वर्षहरू झै वर्ष २०८१ पनि राजनीतिक, आर्थिक र सामाजिक तथा विपद्जन्य घटनाका कारण चर्चामा रहन पुग्यो । मुलुकका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार गठनदेखि पूर्वराजाको समर्थनमा भएको प्रदर्शन, सहकारी प्रकरण, ठूलो जनधनको क्षतिसहितको प्राकृतिक प्रकोप र दुर्घटना तथा अध्यादेश, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीसम्बन्धी विषय चर्तित बने । वर्ष २०८१ मा भएका विभिन्न प्र...

प्रधानमन्त्रीले बल्ल यथार्थ बोले, भन्छन्- आम्दानीले घर नचल्ने अवस्था छ, अनि देश कसरी समृद्ध हुन्छ ?

प्रधानमन्त्रीले बल्ल यथार्थ बोले, भन्छन्- आम्दानीले घर नचल्ने अवस्था छ, अनि देश कसरी समृद्ध हुन्छ ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आम्दानीले घर चल्न नसक्ने अवस्था रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले देश समृद्ध हुन घर राम्रोसँग चल्नुपर्ने बताएका हुन् । ‘आम्दानीले घर नचल्ने अवस्थामा छ, अनि देश समृद्ध कसरी हुन्छ?’, उनले भने, ‘देशलाई स्वतः समृद्ध बनाउन हरेक व्यक्तिलाई खर्च पुर्याएर बचतको स्थितिमा पुर्याऔँ । त्यसअनुसारले हामी बढी लाभ दिने चिजहरुमा शिफ्ट हुनुपर्छ ।’ ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा...

शिक्षकहरुको माग पुरा गर

शिक्षकहरुको माग पुरा गर
काठमाडौं । यतिबेला राजधानी काठमाडौंमा सामुदायिक तथा सरकारी विद्यालयका शिक्षक, शिक्षिकाहरू आन्दोलनरत छन्। देशभरबाट आएका लाखौं शिक्षकहरुको सडक आन्दोलन चलिरहेको छ । गत साता देखि राजधानी केन्द्रीत आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ । अनिश्चितकालीन शैक्षिक हड्ताल नै गरेको छ । शिक्षक महासँघले विज्ञप्ति नै जारी गरेर उत्तरपुसस्तिका परिक्षण, नतिजा प्रकाशन, तालिम, गोष्ठि, सेमिनार, शैक्षिक भ्रमण लगायतका सबै काम ठप्प पारेर शैक्षिक हड्तालाई ...

राष्ट्र, राष्ट्रियता जोगाउन राजासहितको संवाद जरुरी छ

राष्ट्र, राष्ट्रियता जोगाउन राजासहितको संवाद जरुरी छ
विजय थापा, राष्ट्रवादी युवा नेता”राप्रपा नेपाल अहिले नेपालमा बुद्धि भएका व्यक्ति पनि बरालिएका छन् । राष्ट्रलाई ठोस दिशा दिन जुन भूमिका उनीहरुको हुनुपर्ने हो, सो देखिँदैन । उनीहरु आ—आफ्नै स्वार्थमा रुमलिरहेका छन्, त्यसैले सबैले आफ्नो स्वार्थ भुलेर उनीहरु राष्ट्र,राष्ट्रियता जोगाउनतिर लाग्नुपर्छ । त्यसको लागि राजासहितको संवादहुनुपर्ने देखिन्छ । काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता थापाले मंगलबार काठमाडौंको बल्खुको खबरदारी सभा शान्ति पूर्ण भएको भन्दै खुसी व्य...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com