FlashNepal
बिहिबार, आषाढ ०४, २०८३  |  June 18, 2026

मुख्य समाचार

आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, तराइमा ताताे हावा बहने

आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, तराइमा ताताे हावा बहने
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदुरपशचिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। कोशी प्रदेश, बाग्मती प्रदेश र सुदुरपशचिम प्रदेशका एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग्सहित हल्का वर्षा भईरहेको छ। ...

अध्यक्ष प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोली रूकुमपूर्वमा

अध्यक्ष प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोली रूकुमपूर्वमा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोलीले रूकुम पूर्वको भूमे गाउँपालिकामा सञ्चालित मारिन बहुउद्देश्यीय सहकारी संस्थाअन्तर्गतको अर्गानिक सहकारी मार्टको अवलोकन गरेको छ । अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार उक्त सहकारीले स्थानीय उत्पादनको बजारीकरण तथा किसानलाई उत्पादनमुखी बनाउन सहयोग गर्दै पुयाउँदै आएको जानकारी सहकारीका अध्यक्ष रामेश्वर बुढामगरले गराएका थिए । उनले स्थानीय रूपमा उत्प...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन अख्तियारलाई पठाउने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन अख्तियारलाई पठाउने
काठमाडौं । सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन उपसमितिले मूल समितिमा पेश गरेको प्रतिवेदनलाई थप ग्रहण गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाउने निर्णय गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकले उक्त निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । उनले भने,‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन समितिले मूल समितिमा पेश गरेको प्रतिवेदनलाई लेखा समितिले थप ग्रहण गर्ने निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगला...

मधेश केन्द्रित दलले गरे भूमि विधेयकको विरोध, फिर्ता लिन सरकारलाई आग्रह

मधेश केन्द्रित दलले गरे भूमि विधेयकको विरोध, फिर्ता लिन सरकारलाई आग्रह
काठमाडौँ । संघीय लोकतान्त्रिक मोर्चाले भूमिसम्बन्धी विधेयकलाई स्विकार्न नसकिने भन्दै त्यसलाई फिर्ता लिन माग गरेको छ । सरकारले वैशाख ३१ गते प्रतिनिधिसभामा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पेस गरेको छ । उक्त विधेयकका प्रावधानप्रति मधेशकेन्द्रित दलहरूको मोर्चाले असन्तुष्टि जनाएको हो । मोर्चाको बुधबार बसेको बैठकले भूमि विधेयकका प्रावधानलाई असंवैधानिक भनेको छ । ‘संविधानअनुसार भूमि व्यवस्थापन र जग्गाको अभिलेख राख्ने अधिकार प्रदेशको हो,’ मोर्चा बैठकको निष्कर्ष छ,‘प्...

लोडसेडिङ हल्ला मात्रै, आजवाट भारतलाई ७३१ मेगावाट बिधुत निर्यात सुरु

लोडसेडिङ हल्ला मात्रै, आजवाट भारतलाई ७३१ मेगावाट बिधुत निर्यात सुरु
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले ‘लोडसेडिङ भयो’ भन्ने चर्चा सामाजिक सञ्जालमा फैलाइएको आधारहीन हल्ला मात्र भएको बताएका छन । मन्त्री खड्काले अहिले नेपालको विद्युत् उत्पादन बढेसँगै आन्तरिक माग पूरा गरी आजैबाट भारततर्फ निर्यात शुरु भएको जानकारीसमेत दिएका छन । प्रतिनिधिसभा पूर्वाधार विकास समितिको बुधबार बसेको बैठकमा बोल्दै मन्त्री खड्काले हाल नेपालले आन्तरिक माग पूरा गरेपछि भारततर्फ निर्यात शुरु गरिएको बताए । उनका अनुसार ले भारतबाट ३५० मेगावाट विद्युत...

भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ

भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ
काठमाडौं । भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ परेका छन्। प्रहरीले जेठ ६ गते राति भोजपुर साल्पासिलिछो गाउँपालिका-३ घर भएका २३ वर्षीय सुजन गिरीलाई पक्राउ गरेको हो। उनलाई ठिमी नगरपालिका-२ दिव्यस्वरी नेवा भुटु रेष्टुरेन्ट अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। उनले आफ्नो मोबाइलको वालपेपरमा इन्स्पेक्टरको बर्दी लगाएको फोटो राखेका थिए। नक्कली प्रहरी बनेर मानिसहरूलाई अशान्ति फैलाउँदै हिँडेको गुनासो आएपछि ठिमी प्रहरी वृत्तले गिरीलाई पक्राउ गरेको थियो। ...

काठमाडौं प्रहरी परिसरको गेटबाटै भागेका युवक पुनः पक्राउ

काठमाडौं प्रहरी परिसरको गेटबाटै भागेका युवक पुनः पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट भागेका २४ वर्षीय निशान परियार पुनः पक्राउ परेका छन् । उनी असनबाट पक्राउ परेको काठमाडौं प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहार मुद्दामा म्याद थप गरेर ल्याइँदै गर्दा निशान बुधबार परिसरको गेटबाट भागेका थिए ।

राप्रपा युवा संगठनका संयोजक सुजित केसीलाई रिहा गर्न सर्वोच्चको आदेश

राप्रपा युवा संगठनका संयोजक सुजित केसीलाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका राप्रपा युवा संगठनका संयोजक सुजित केसीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । बुधबार केसीको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले रिहा गर्न आदेश दिएको हो ।

पाकिस्तानलाई दोष देखाउँदै भाजपा नेता जोलीले भनेः सार्कको सार्थकता सकिसक्यो

पाकिस्तानलाई दोष देखाउँदै भाजपा नेता जोलीले भनेः सार्कको सार्थकता सकिसक्यो
काठमाडौं । भारतीय जनता पार्टीका नेता डा. विजय जोलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सार्थकता समाप्त भइसकेको बताएका छ्न् । नेपाल भ्रमणमा रहेका नेता जोलीले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसअघि प्रभावकारी मञ्चको रूपमा रहेको सार्कको सार्थकता अहिले समाप्त भइसकेको टिप्पणी गरे । सार्क निष्प्रभावकारी हुनुमा पाकिस्तान दोषी रहेको उनको जिकिर छ । जोलीले नेपाल(भारतबीचको सम्बन्ध अटुट रहेको भन्दै यसलाई निरन्तर अघि बढाइने बताए । नेपाल र भारतबीच रोटी र बेटीक...

काठमाडौंको गौशालामा सार्वजनिक बस दुर्घटना

काठमाडौंको गौशालामा सार्वजनिक बस दुर्घटना
काठमाडौं । काठमाडौंको गौशालामा सार्वजनिक बस दुर्घटना भएको छ । गौशालाको पिंगलास्थाननजिक बुधबार बिहान १०ः५५ मा बजे गौशालाबाट तिलगंगातर्फ जाादै गरेको बा५ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । बस दुर्घटना हुँदा बाबा गोकर्णेश्वर यातायातको बसलगायत आठवटा सवारी साधनमा क्षति भएको छ । क्षति भएका अन्य सवारीमा बा५ख ७३१ नंको हायस, बाप्र–०१–०२६च ८५७६ नं को कार, बीएसी ९७७३ नंको कार, बा१६च ४४५२ नंको कार, प्र–२–०१–००३प १००५ नंको मोटरसाइकल, बा५१...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com