५२ संवैधानिक पदाधिकारी नियुक्ति विवादको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा
काठमाडौं । ५२ संवैधानिक पदाधिकारी नियुक्ति विवादको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा रहेको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाई आज पनि नसकिएपछि हेर्दाहेर्दैमा रहेको हो । चार वर्षअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुईपटक गरी ५२ जनालाई संवैधानिक आयोगमा नियुक्ति गरिएको थियो। उक्त नियुक्तिविरूद्व रिट दायर भएको थियो ।
यसअघि सर्वोच्चको संवैधानिक इजलासमा फागुन २१ गते रिट निवेदकका तर्फबाट ७ कानुन व्यवसायीले दोस्रो दिनको बहस गरेका थिए। उक्त दिन पनि बहस नसकिएपछि रि...