कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्यो खुलासा
काठमाडौं । विश्व बजारमा राज गर्न चाहेको चीनले हरेक दिन अरु देशको सिमाना भित्र पसेर आफ्नो सिमाना बाहिर नयाँ निर्माण गर्ने र अरु देशलाई आर्थिक तथा सामाजिक क्षति पु¥याएको आरोप लाग्ने गरेको छ । अब अमेरिकाले ड्र्यागनको नयाँ रहस्य खुलाएको छ ।
वास्तवमा, अमेरिकी गुप्तचर एजेन्सी एफबीआईले दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। जो एक प्रकारको फंगस (रोग) लिएर अमेरिका प्रवेश गरेका थिए । दुवैको उद्देश्य अमेरिकालाई ठूलो आर्थिक नोक्सान पुर्याउने रहेको बताइएको छ ।
दुवै चिनियाँ नागरिकको ...