गर्मीमा म्याङ्गो शेक पिउनुहोस, ३०० क्यालोरी पाउनुहोस्
काठमाडौं । गर्मीमा मानिसहरु आँप खान मन पराउँछन्, यसलाई फलफूलको राजा पनि भनिन्छ । यसका धेरै प्रजातिहरू छन् जस्तै दशहरी, माल्दव, चौसा लङ्ग्रा, अल्फासो र केशर सबैभन्दा प्रख्यात रहेका छन्। ती मध्ये दशहरी र माल्दव आँप धेरै लोकप्रिय रहेका छन्।
आँपलाई विभिन्न तरिकाले आहारमा समावेश गरिन्छ । कसै कसैले यसलाई सामान्य रूपमा पिसे पछि खान मन पराउँछन्। तर, पनि धेरैलाई यो गर्मीमा म्याङ्गो शेक पिउन मन पर्छ । सिमित मात्रामा सेवन गर्दा राम्रो हुन्छ।
आँपमा पोटासियम, फाइबर, एन्टिअक्सिडेन्ट,...