दुर्गा प्रसाईँसहित ३९ जनाको आजबाट थुनछेक बहस
काठमाडौं । गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ‘संयुक्त जनआन्दोलन समिति’ का जनकमाण्डर दुर्गा प्रसाईंसहित ३९ जनाको आजबाट थुनछेक बहस सुरू भएको छ ।
उनीहरूको बयान सकेर थुनछेक बहस सुरू भएको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बहस सुरू भएको हो ५० जनाविरूद्ध दायर भएको मुद्दामा ३९ जना मात्रै उपस्थित छन्।
५० जनामाथि राजद्रोह, आपराधिक उपद्रव कसुर र संगठित अपराध कसुरमा मुद्दा दायर भएको हो । जसमध्ये प्रसाईंसहित ८ जनाविरूद्ध क...