FlashNepal
मंगलबार, साउन १२, २०८३  |  July 28, 2026

काठमाडौं । मङ्गलबारका लागि तय भएको  प्रतिनिधिसभाको बैठक बस्दैँ नबसी स्थगित भएको छ।

आज ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि स्थगित भए पछि सहमति हुन नसके पछि बुधवारसम्मका लागि स्थगित भएको हो ।

संसद सचिवालयका अनुसार बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो ।

विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै राजीनामा माग्दै सदन अवरोध जारी राखेका छन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com