FlashNepal
बिहिबार, भाद्र ११, २०८३  |  August 27, 2026

काठमाडौ । नेकपा एमालेले गणतन्त्रलाई उत्सवका रुपमा मनाउन ¥याली निकाल्नका लागि भेला हुन सुरू भएका छन ।

गणतन्त्र उत्सव ¥याली पद्यमकम्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट आ–आफ्नो भेषभूषा, सांस्कृतिक झाकी ¥यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला हुने गरी कार्यक्रम तय गरिएको छ ।

भृकुटीमण्डपवबाट वृहत ¥याली रत्नपार्कमा पुगेर सम्बोधन सहित समापन हुने कार्यक्रममा निर्धारण गरिएको छ ।र

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com