FlashNepal
शनिबार, साउन ०२, २०८३  |  July 18, 2026

काठमाडौं । प्रहरीले गत चैत १५ गतेको तीनकुने घटनाको अनुसन्धा प्रतिवेदन बुझाएको छ ।

आज प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको हो।

प्रहरीले १ सय ८ जनालाई प्रतिवादी बनाउनुपर्ने राय दिएको छ । पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राजद्रोहको कसुर, आपराधिक उपद्रव, संगठित अपराधलगायतको मुद्दा चलाउनुपर्ने राय प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको हो ।

मुद्दा दर्ता भने आइतबार मात्रै गरिने सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com