FlashNepal
सोमबार, साउन १८, २०८३  |  August 3, 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’ परेको छ ।

रविको तर्फबाट १० जना वकिलले बहस गरेपछि आजको बहस टुंगिएको छ । छविका वकिल र सरकारी पक्षको बहस हुन बाँकी छ ।

निवेदन बिहीबार नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको थियो । इजलासमा रवि र छविको मात्र निवेदन परेको थियो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com