FlashNepal
मंगलबार, साउन १९, २०८३  |  August 4, 2026

काठमाडौं । सुदूरपश्चिम सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद् रामेश्वर चौधरी नियुक्त भएका छन् ।

उनलाई आज मन्त्री नियुक्त गरिएको हो । आजै साँझ ५ बजेका लागि उनको शपथ तोकिएको छ ।

तत्कालीन मन्त्री लक्ष्मणकिशोर चौधरीको विवादित अडिओ सार्वजनिक भएपछि राजीनामा दिएपछि मन्त्री पद रिक्त थियो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com