FlashNepal
आइतबार, आषाढ २१, २०८३  |  July 5, 2026

काठमाडौं । अमेरकिाले थप ७ नेपालीलाई नष्किासन गरेको छ । गैरकानुनी रूपमा अमेरकिा बस्दै आएका उनीहरूलाई त्यहाँको अध्यागमनले नष्किासन गरेको हो ।

नष्किासनमा पर्नेमा डाँगी, ओली, रोका मगर, खत्री, गौतम, तविारी र केसी थरका एक(एक जना रहेका छन् । उनीहरूलाई गत साता काठमाडौं फर्काइएको स्रोतले जानकारी दएिको छ । उनीहरू सबैलाई एयर इन्डयिाको वमिानबाट नेपाल फर्काइएको हो ।

उनीहरूमध्ये केही पासपोर्ट फ्याँकेर लुकछिपिी बस्दै आएका थएि । अमेरकिी अध्यागमनले उनीहरूलाई नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट बनाएर नेपाल फर्काएको हो ।

अमेरकिा राष्ट्रपत िडोनाल्ड ट्रम्पको आप्रवासन नीत िलागू भएपछ िनेपालीहरू नष्किासनमा पर्ने क्रम बढेको छ । स्रोतका अनुसार नष्किासनमा परेका नेपालीहरू प्रत्येक साता काठमाडौं अवतरण गर्ने गरेका छन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com