FlashNepal
शनिबार, आषाढ २०, २०८३  |  July 4, 2026

२२ फागुन, काठमाडौं । आज पनि नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको छ ।

आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भएको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान तराईका थोरै ठाउँमा हल्का हुस्सु लागेको छ । यसले सडक र सवाई यातायातमा आंशिक प्रभाव पार्न सक्ने भएकोले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com