FlashNepal
शनिबार, जेठ ०९, २०८३  |  May 23, 2026

काठमाडौँ, २० पौष । काठमाडौँमा पहिलो पटक आयोजना हुने भएको छ । यही पुस २५ (जनवरी ९)मा ठमेलस्थित छाया सेन्टरमा आयोजना हुने कार्यक्रमको उद्देश्य नेपाल र चाइनाको सांस्कृतिक आदानप्रदान रहेको छ ।

चाइना फिल्म एडमिनिस्ट्रेशन, नेपाल स्थित चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजना रहेको कार्यक्रमले दुवै देश बिच आगामी दिनमा चलचित्र निर्माण, प्रवर्द्धन र बजारी करणमा सहकार्य हुने लक्ष्य राखिएको छ । कार्यक्रममा तीन चर्चित चिनियाँ चलचित्र प्रदर्शन गरिनेछ । चलचित्र प्रदर्शनपछि ति चलचित्रका निर्माता,निर्देशक र कलाकारहरूले दर्शकहरूसँग अन्तर्क्रिया समेत गर्नेछन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com