FlashNepal
सोमबार, मंसिर ०७, २०८३  |  November 23, 2026

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरूद्ध अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।

आज सर्वोच्च अदालतमा थापाविरूद्ध अवहेलनाको मुद्दा दर्ता भएको हो ।

संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दाको फैसलामा ढिलाइ भएको भन्दै थापाले अभिव्यक्ति दिएका थिए ।

उनको उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको भनदै अदालतमा मुद्दा दर्ता भएको हो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com