FlashNepal
शनिबार, आषाढ २०, २०८३  |  July 4, 2026

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भोलि बिहान वार्ता हुने भएको छ ।

भोलि बिहान साढे सात बजेका लागि वार्ताको समय तय गरिएको हो ।

यसअघि आज वार्ताका लागि शिक्षकहरूलाई डाकिएको भएपनि शिक्षा मन्त्रालयले ढिलो गर्दा शिक्षकहरू सिंहदरबारको गेटबाटै फर्किएका थिए ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com