FlashNepal
मंगलबार, साउन १९, २०८३  |  August 4, 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी आज राष्ट्रिय मानव अधिकार आयोग जाँदै छ ।

पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्ने क्रममा सामान्य प्रक्रिया पनि पूरा नगरी धरपकड गरेको भन्दै रास्वपा आयोग जान लागेको हो ।

लामिछानेको पक्राउ गैरकानुनी भएको र पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको रास्वपाको दावी छ ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले यही चैत २२ गते थुनामै राख्न आदेश दिएपछि सभापति लामिछाने काठमाडौँस्थित निवासबाटै पुन: पक्राउ परेका थिए।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com