FlashNepal
आइतबार, साउन १०, २०८३  |  July 26, 2026

काठमाडौं । आज सुनको मूल्य तोलामा चार हजार २०० ले वृद्धि भएको छ भने चाँदी पनि १५ रूपैयाँले बृद्दी भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुन एक लाख ९७ हजार १०० कायम भएको छ । हिजो सुन १ लाख ९४ हजार ९ सयमा कारोबार भएको थियो ।

एक तोला चाँदी दुई हजार १६५ मा कारोबार भइरहेको छ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com