FlashNepal
मंगलबार, भाद्र ०९, २०८३  |  August 25, 2026

काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्व पौडेलले शपथ लिएका छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उनलाई पद तथा गोपनीयताको शपथ गराए ।

शपथपछि पदबहालीका लागि पौडेल बैंकको केन्द्रीय कार्यालय, बालुवाटार गएका छन् । गभर्नर कार्यालयका अनुसार बैंकको नयाँ भवनको भित्री चोकमा उनको स्वागत कार्यक्रम राखिएको छ ।

हिजोको क्याविनेटले डा. पौडेललाई गभर्नरमा नियुक्त गरेको थियो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com