FlashNepal
शनिबार, साउन ०२, २०८३  |  July 18, 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाले कवाड संकलन केन्द्रमा डोजर चलाएको छ ।

महानगरपालिकाले आज बालकुमारीमा रहेको कवाड संकलन केन्द्रमा डोजर चलाएको हो ।

यसअघि पटक पटक सूचना दिँदा पनि हटाउन अटेर गरेपछि डोजर लगाइएको महानगरपालिकाले जानकारी दिएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com