FlashNepal
बुधबार, साउन २०, २०८३  |  August 5, 2026

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ८५ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोलामा एक हजारले बढेर रु एक लाख ८६ हजार कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

साथै आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला रु एक हजार ९०५ मा कारोबार भएको चाँदी आज रु १० ले बढेर रु एक हजार ९६० पुगेको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com