FlashNepal
मंगलबार, कार्तिक ११, २०८३  |  October 27, 2026

राजनीति

गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीश मल्ल र पाण्डेको इजलासमा

गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीश मल्ल र पाण्डेको इजलासमा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा मंगलबार (वैशाख १६) एकैपटक संयुक्त इजलासमा परेको छ । गएको आइतबार अधिवक्ता अनन्तराज लुइँटेलसहितले दायर गरेको अवहेलना निवेदनमा सर्वोच्च प्रशासनले आज (मंगलबार)को पेसी दिएको थियो । अदालतको अवहेलनामा थापाविरुद्धको मुद्दा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेको इजलासको पहिलो नम्बरमा छ ।

गृहका ६ जनाको सरुवा, ३ जिल्लाका सीडीओ हेरफेर

गृहका ६ जनाको सरुवा, ३ जिल्लाका सीडीओ हेरफेर
काठमाडौं । गृहमन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । गृहमा रहेका तीन जना सहसचिवलाई विभिन्न जिल्लामा पठाइएको हो । गृह मन्त्रालयमा रहेका सहसचिव रामकृष्ण अधिकारीलाई जिल्ला प्रशासन कार्यालय तनहुँ पदस्थापन गरेको छ । तनहुँका सीडीओ श्यामकृष्ण थापालाई रामेछाप सरुवा गरिएको छ । यसै गरी, रामेछापबाट राजुप्रसाद पौडेललाई गृह मन्त्रालयमा तानिएको छ । गृहबाट बद्रीनाथ गैह्रेलाई दैलेखको जिम्मेवारी दिइएको छ । यसै गरी दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीलाई ग...

आन्दोलनरत शिक्षकले २७ औं दिन पनि आन्दोलन जारी

आन्दोलनरत शिक्षकले २७ औं दिन पनि आन्दोलन जारी
काठमाडौँ । आन्दोलनरत शिक्षकले २७ औं दिनमा पनि आफ्नो आन्दोलन जारी राखेका छन्। सामेबार पनि उनीहरुले बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका छन् । शिक्षकहरुको आइतबारको प्रदर्शन भने हिंसात्मक बनेको थियो । प्रदर्शनमा प्रहरी दमन समेत भएको थियो । शिक्षक महासंघले प्रहरी दमनका कारण ६२ जना शिक्षक घाइते भएको बताएको थियो । त्यस्तै प्रदर्शनमा प्राइम टेलिभिजनकी प्रत्रकार सविना कार्की पनि घाइते भएकी थिइन् । आज भने शिक्षकहरुको प्रदर्शन तुलनात्मकरुपमा शान्त देखिएको छ ।

शिक्षक महासंघले स्थानीय तहलाई भन्योः आन्दोलनमा रहेका शिक्षकलाई नधम्क्याउनु

शिक्षक महासंघले स्थानीय तहलाई भन्योः आन्दोलनमा रहेका शिक्षकलाई नधम्क्याउनु
काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर आन्दोलनमा रहेका शिक्षकहरूलाई नधम्क्याउन स्थानीय तहहरूलाई नेपाल शिक्षक महासंघले आग्रह गरेको छ । महासंघले शनिवार विज्ञप्ति जारी गर्दै काठमाडौँकेन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूलाई नधम्क्याउन आग्रह गरेको हो । आन्दोलनमा सहभागी भएका प्रधानाध्यापक तथा कर्मचारीलाई धम्क्याउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिनेजस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आइरहेकाले त्यस्ता काम नगर्न महासंघले विज्ञप्तिमार्फत आग्रह गरेको हो । २०...

नेतृत्वविहीन अवस्थामा ७० औँ वार्षिकोत्सव मनाउँदै राष्ट्र बैंक

नेतृत्वविहीन अवस्थामा ७० औँ वार्षिकोत्सव मनाउँदै राष्ट्र बैंक
काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकले ७० औँ वार्षिकोत्सव मनाउँदै छ । २०१३ साल वैशाख १४ गते स्थापना भएको राष्ट्र बैंकले आज आइतबार विशेष कार्यक्रम गरि स्थापना दिवस मनाउन लागेको हो । ७० औं स्थापना दिवस मनाउँदै गर्दा राष्ट्र बैंकले नेतृत्वविहीन अवस्थामा छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल गएको चैत्रदेखि सकिएसँगै त्यसयता राष्ट्र बैंक नेतृत्वविहीन बनेको हो । राष्ट्र बैंक अहिले कामुको भरमा छ । कामु गभर्नर नीलम ढुङ्गाना तिम्सिनाले मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर...

कांग्रेस नेता डंगोलको निधन

कांग्रेस नेता डंगोलको निधन
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । ७७ वर्षीय डंगोलको गएराति सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको हो । उनी प्रोष्टेट क्यान्सर र मिर्गौला रोगबाट पीडित थिए ।

नेपालसहित चार देशमा एमसीसी नरोकिने

नेपालसहित चार देशमा एमसीसी नरोकिने
काठमाडौं । नेपालसहित चार देशका एमसीसी परियोजना नरोकिने भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सीको सिफारिस अनुसार विश्वभर सञ्चालित परियोजना बन्द गर्ने निर्णय गरेको अमेरिकी सरकारले चार देशका परियोजनालाई भने अघि बढाउने गरी निर्णय गरेको हो । नेपाल, मंगोलिया, सेनेगल र आइभरी कोष्टमा एमसीसीले निरन्तरता पाउने भएको हो । यसअघि अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै उनले एमसीसी स्थगित गर्ने निर्णय गरेका थिए ।

आज कहाँ -कहाँ छ वर्षाको सम्भावना ?

आज कहाँ -कहाँ छ वर्षाको सम्भावना ?
काठमाडौं । हाल नेपालमा मूख्यतया स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ। साथै देशभर मौसम मूख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्क...

बागमतीका निलम्बित मेयर-उपमेयरविरुद्ध सर्लाही जिल्ला अदालतमा मुद्दा दायर

बागमतीका निलम्बित मेयर-उपमेयरविरुद्ध सर्लाही जिल्ला अदालतमा मुद्दा दायर
काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित प्रमुख भरत थापा र उपप्रमुख लीलाकुमारी मोक्तानसहित ६ जनाविरुद्ध सर्लाही जिल्ला अदालतमा मुद्दा दायर भएको छ । वन ऐन २०७६ को दफा ६२ (९) बमोजिम वन तथा वातावरण मन्त्रालयले सर्लाहीको सागरनाथ वनको जग्गा अतिक्रमण गरी निजी ताल निर्माण गरेको अभियोगमा थापा, मोक्तान लगायत ६ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो । मुद्दामा जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मिथुर चौधरी, बागमती नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल...

एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको औपचारिक निर्णय

एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको औपचारिक निर्णय
काठमाडौं । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी बन्द हुने भएको छ । इलोन मस्कको नेतृत्वमा रहेको नयाँ स्थापित सरकारी दक्षता विभागले संघीय खर्च कटौती गर्ने व्यापक प्रयासका स्वरुप एमसीसी केही महिनाभित्र बन्द गर्ने निर्णय गरेको हो । एमसीसीका कर्मचारीहरूलाई मे ५ देखि नै ‘अनपेड लिभ’ मा राखिने सम्भावना छ । कर्मचारी कटौतीको योजना अन्तर्गत कार्यवाहक प्रमुख कार्यकारी एक्टिङ्ग सीईओ बाहेकका सबै कर्मचारीहरू हटाइने बताइएको छ । ३२० जना भन्दा बढी कर्मचारी भए...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com