FlashNepal
बिहिबार, साउन ०७, २०८३  |  July 23, 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ ।

७७ वर्षीय डंगोलको गएराति सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको हो ।

उनी प्रोष्टेट क्यान्सर र मिर्गौला रोगबाट पीडित थिए ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com