FlashNepal
मंगलबार, कार्तिक ११, २०८३  |  October 27, 2026

राजनीति

आज चार वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

आज चार वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसदअन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान पौने ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा परराष्ट्रमन्त्री र सचिवसँग छलफल गर्ने कार्यसूची रहेको छ । त्यस्तै, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०/८१ माथि छलफल हुने कार्यसूची छ । विधा...

पाकिस्तानविरुद्ध गरेको सैन्य कारबाहीबारे भारतले गरायो अन्तर्राष्ट्रिय समुदायलाई जानकारी

पाकिस्तानविरुद्ध गरेको सैन्य कारबाहीबारे भारतले गरायो अन्तर्राष्ट्रिय समुदायलाई जानकारी
काठमाडौं । भारतले पाकिस्तानविरुद्ध गरेको सैन्य कारबाहीको बारेमा अन्तर्राष्ट्रिय समुदायहरूलाई जानकारी गराएको छ । समाचार संस्था रोयटर्सका अनुसार भारतका वरिष्ठ अधिकारीहरूले अमेरिका, बेलायत, साउदी अरब, यूएई र रूसका समकक्षीहरूलाई सैन्य कारबाहीको बारेमा जानकारी गराएका छन् । वाशिंगट डिसीस्थित भारतीय दूतावासले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले अमेरिकी विदेशमन्त्री तथा अमेरिकी कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकार मार्को रुबियोसँग कुराकानी गरेको बताएको छ । यो जानकारी ...

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले पत्रकार र पत्रकारितासँग सम्बन्धित सबैप्रति हार्दिक शुभकामना व्यक्त गरेका हुन् । पुस्तकालयमा गोरखापत्र पढिरहेको आफ्नो तस्वीर ‘फेसबुक’मा ‘पोष्ट’ गर्दै प्रधानमन्त्री ओलीले ‘आज गोरखापत्र स्थापना दिवस । विक्रम संवत् १९५८ वैशाख २४ गते गोरखापत्र स्थापना भएको थियो । आजको दिनलाई हामीले राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउने ग...

मकालु हिमाल आरोहणका क्रममा अमेरिकी नागरिकको मृत्यु

मकालु हिमाल आरोहणका क्रममा अमेरिकी नागरिकको मृत्यु
संखुवासभा । संखुवासभाको मकालु हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी नागरिक ३९ वर्षीय एलेक्जेन्डर पन्काओ रहेका छन् । उनको हृदयाघातको कारणले निधन भएको बताइएको छ ।

भोलि हुँदैछ ‘मिस्टर एन्ड मिस नेसनल नेपाल’ को फिनाले

भोलि हुँदैछ ‘मिस्टर एन्ड मिस नेसनल नेपाल’ को फिनाले
काठमाडौँ । सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२५’ को फिनाले भोलि हुँदैछ । बुधबार काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा हुने चौथो संस्करणको फिनालेमा विजेताहरु घोषणा गरिनेछ । यसवर्षको फिनालेमा महिला र पुरुषसहित २७ प्रतिस्पर्धी छन् । जहाँ उनीहरुले ६ वटा अन्तर्राष्ट्रिय उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । जसमा मिस सुप्रानेसनल, मिस्टर सुप्रानेसनल, मिस ग्लोब, मिस्टर इन्टरनेसनल, मिस्टर टुरिज्म र मिस इन्टरकन्टिनेन्टल रहेका छन् । यसअघि प्रतियोगिताको सबटाइल राउन्डहरु ...

त्रिवि क्रिकेट मैदान दुई महिनामा काम सक्न निर्देशन

त्रिवि क्रिकेट मैदान दुई महिनामा काम सक्न निर्देशन
काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लड लाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेकोमा गम्भीर चासो व्यक्त गर्नुभएको छ । साथै उहाँले सो विषयमा सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको छलफलमा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय सङ्घीय सचिवालय तथा व्यवस्थाप...

क्रिकेटर आदिल आलममाथिको प्रतिबन्ध फुकुवा

क्रिकेटर आदिल आलममाथिको प्रतिबन्ध फुकुवा
काठमाडौं । क्रिकेटर मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा भएको छ। आज नेपाल क्रिकेट संघ (क्यान)ले उनीमाथिको प्रतिबन्ध फुकुवा गरेको हो । उनीमाथि २०७९ पुस ९ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुर, काठमाडौंमा क्यानले आयोजना गरेको नेपाल टी-२० क्रिकेट लिग प्रतियोगितामा स्पष्ट फिकिसङ गरेको आरोप लागेको थियो । आरोप लागे लगत्तै उनी पक्राउ परेका थिए भने प्रतिबन्ध पनि लगाइएको थियो । तर अदालतले उनलाई सफाइ दिइसकेको छ ।

स्रोत नखुलेको ९५ लाख १७ हजार पाँचसय सहित चार जना पक्राउ

स्रोत नखुलेको ९५ लाख १७ हजार पाँचसय सहित चार जना पक्राउ
काठमाडौँ । प्रहरीले स्रोत नखुलेको ९५ लाख १७ हजार पाँच सयसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ तार्केश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुद्र जमकट्टेल, सप्तरी, सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ, दोर्दी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ तथा सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने,“काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानस्थ...

राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा घिमिरे

राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा घिमिरे
काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा रामहरि घिमिरे निर्वाचित भएका छन् । संघको गएको बिहीबार सम्पन्न अधिवेशनबाट घिमिरेको नेतृत्वमा १८ सदस्यीय कार्यसमिति निर्वाचित भएका हुन् । संघको उपाध्यक्षमा डिल्लीराज आचार्य र निर्जल घिमिरे, महासचिव कृष्णप्रसाद खराल, सचिवमा बासु रिजाल र मीनराज शर्मा, कोषाध्यक्षमा रमेश खतिवडा, सह–कोषाध्यक्षमा रेवती राई निर्वाचित भएका हुन् । सदस्यमा सरोज खनाल, रामसेवक मण्डल, गोमा धिताल, प्रकाश पोखरेल, अर्जुनराज तिवारी, साधना सुवेदी, जीवन...

आईसीटी क्षेत्रको सर्वाधिक कर तिर्ने संस्था फोनपे

आईसीटी क्षेत्रको सर्वाधिक कर तिर्ने संस्था फोनपे
काठमाडौं । फोनपे सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको सर्वाधिक कर तिर्ने संस्था बनेको छ । नेपाल सरकारले फोनपेलाई सम्मान गरेको हो । आठौँ राष्ट्रिय आईसीटी दिवसका अवसरमा सरकारले फोनपेलाई सम्मान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारलाई सम्मान पत्र प्रदान गरेका थिए । सम्मानले कम्पनीको करदाताको रूपमा देखाएको उत्तरदायित्व र नेपालको डिजिटल प्रवर्धनमा गरेको योगदानको उच्च मूल्यांकन भएको कम्पनीले जनाएको छ । फोनपेले नेपालको आईसीट...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com