पाल्पाको माथागढी–३ मा पहिरोले घर पुरिदा ३ जना बेपक्ता
पाल्पा, असोज ११
पाल्पाको माथागढी गाउँपालिका–३ भैसकट्टामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन् । आइतवार विहान करिब ४ ः ३० बजे घर माथिमाथि बाट आएको पहिरोले घर पुरिदा ७५ वर्षीय लिलबहादुर घर्तीमगरको घर पुरिँदा लिल बहादुर उहाँकी छोरी १७ वर्षिया दिना घर्ती र सोही ठाउँका छिमेकी मोतीलाल घर्तीका छोरी १५ वर्षिया झरना घर्ती बेपत्ता भएको वडा अध्यक्ष तेज बहादुर घर्ती मगरले जानकारी दिनुभयो ।
घर माथि ठुलो ढिस्को सहितको पहिरोले घर समेत नखेखिने गरी पुरिएकोले उद्धार...