FlashNepal
शनिबार, मंसिर ०५, २०८३  |  November 21, 2026

समाचार

आजदेखि प्रारम्भिक निर्वाचन रास्वपाको उम्मेदवार छनोटको

आजदेखि प्रारम्भिक निर्वाचन  रास्वपाको उम्मेदवार छनोटको
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि  उम्मेदवार छनोट विधि अन्तर्गत ‌ दोस्रो चरणको प्रारम्भिक निर्वाचन सुरु गरेको छ । रास्वपाका सहमहामन्त्री विपिन आचार्यका अनुसार आज बिहान ७ बजेदेखि भोलि साँझ ७ बजेसम्म रुपन्देही–३ का पार्टी सदस्यहरू, पार्टीका तहगत समितिमा रहेका  सदस्यहरू‌ र केन्द्रीय समिति सदस्यहरूले पार्टीको मोबाइल एपमार्फत आफूलाई मन परेका नौ उम्मेदवारमध्ये एक उम्मेदवारलाई आफ्नो मत दिन पाउनेछन्। यदि कोही मन परेन भने नन अफ...

सुनको मुल्यमा गिरावट, १ लाख ९३ हजार ६ सयमा कारोबार हुने

सुनको मुल्यमा गिरावट, १ लाख ९३ हजार ६ सयमा कारोबार हुने
काठमाडौं, ११ साउन । आइतबार सुनको मूल्यमा गिरावट आएको छ ।   सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले तोलाको एक लाख ९३ हजार ६०० रुपैयाँ कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।   उता, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटन गएको नेपाल सुनचाँदी ब्यावसायी महासंघले जनाएको छ । जसअनुसार चाँदी प्रतितोला दुई हजार २९० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ ।   जबकी अघिल्लो दिन चाँदी प्रतितोला द...

शाकाहारीले भिटामिन बि १२ प्राप्त गर्न खानै पर्ने यी हुन ३ चीज

शाकाहारीले भिटामिन बि १२ प्राप्त गर्न खानै पर्ने यी हुन ३ चीज
काठमाडौं । विशेषगरी शरीरमा पोषक तत्वको कमी हुनु सामान्य भएको छ । यी पोषक तत्वहरू मध्ये एक भिटामिन बी १२ पनि हो । यो विशेष भिटामिन हाम्रो शरीरको लागि धेरै महत्त्वपूर्ण छ। भिटामिन बि १२ ले डिनए बनाउन मात्र मद्दत गर्दैन, बरु यसले रगत बनाउन, स्नायु प्रणालीको स्वास्थ्य कायम राख्न र शरीरलाई ऊर्जा प्रदान गर्ने जस्ता धेरै महत्त्वपूर्ण कार्यहरू पनि गर्दछ। यसको कमीले थकान, कमजोरी, चक्कर लाग्ने, स्मरणशक्ति कमजोर हुने, हात खुट्टामा झमझमाउने र डिप्रेसन जस्ता समस्या निम्त्याउन सक्छ। भिट...

पुदिना, लसुन र निममार्फत भगाउनुहाेस् लामखुट्टे, सहज छ घरेलु उपाय

पुदिना, लसुन र निममार्फत भगाउनुहाेस् लामखुट्टे, सहज छ घरेलु उपाय
काठमाडौं, ५ साउन । के तपाई पनि लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ भने आज हामी तपाईलाई लामखुट्टेलाई आफ्नो घरबाट टाढा राख्ने केही उपाय बताउनेछौँ । लामखुट्टेको टोकाइका कारण धेरैजसो मानिसको छालामा रातो दाग र दाग देखापर्छ, जसका कारण उनीहरु निकै चिडचिडा हुने र रिस उठने पनि हुन्छ । यस्तो अवस्थामा चिन्ता लिनु पर्दैन । केही यस्ता उपाय छन्, जसको प्रयोग गरेपछि लामखुट्टेले तपाईको घरमा आउनु अघि १० पटक सोच्नु पर्नेछ । यो घरेलु उपाय तपाईका लागि धेरै लाभदायक र प्रभावकारी साबित हुनेछ।...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com