FlashNepal
शनिबार, कार्तिक ०८, २०८३  |  October 24, 2026

अर्थ

फेसबुक, एक्सलाई सूचीकरण हुन मन्त्रालयले दियो १ महिना, नभए नेपालमा प्रतिबन्ध लगाउने चेतावनी

फेसबुक, एक्सलाई सूचीकरण हुन मन्त्रालयले दियो १ महिना, नभए नेपालमा प्रतिबन्ध लगाउने चेतावनी
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मेटा, एक्सलगायतलाई एक महिनाभित्र सूचीकरण हुन भनेको छ । हालसम्म ३ वटा कम्पनी मात्रै सूचीकरण भएको उल्लेख गर्दै मन्त्रालयले ती कम्पनीलाई १ महिनाभित्र नेपालमा सूचीकरण हुन सूचना जारी गरेको हो । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ मा सामाजिक सञ्जाल सञ्चालन गरेका वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि आफैँ वा आफ्नो प्रतिनिधिमार्फत सूचीकरण हुनुपर्...

दुर्गा प्रसाईको गम्भिर आरोप : ट्रकबाट बरामद २५ करोड पैसा माओवादीका भएको दावी

दुर्गा प्रसाईको गम्भिर आरोप : ट्रकबाट बरामद २५ करोड पैसा माओवादीका भएको दावी
काठमाडौं । अभियान्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौंको टोखाबाट ट्रकमा बरामद २५ करोड बढी विदेशी मुद्रा माओवादीको भएको दावी गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै प्रसाईँले उक्त रकममा माओवादी जोडिएको आरोप लगाएका हुन । उक्त रकम माओवादी निकट तिब्बतीको भएको उनको भनाइ छ । ठुला नेताको संलग्नतामा दिनहुँ यसैगरी रकम तस्करी भइरहेको उनको दावी थियो ।

बेनी–जोमसोम–कोरला खण्डमा ८५ प्रतिशत काम सम्पन्

बेनी–जोमसोम–कोरला खण्डमा ८५ प्रतिशत काम सम्पन्
मुस्ताङ । उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला खण्डमा हालसम्म ८५ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्षमा थपिएका नौ वटा आयोजनाबाहेक उक्त खण्डको समग्र भौतिक प्रगति ८५ प्रतिशत पुगेको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंका अनुसार सडक स्तरोन्नतितर्फ ८५ प्रतिशत र पुलपुलेसातर्फ ८४ प्रतिशत भौतिक प्रगति भइसकेको छ । उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको उक्त आयोजन आर्थिक वर्ष २०७३/७४ देखि निर्मा...

‘पोखरा–छेन्दु’ को पहिलो व्यावसायिक चार्टर उडान

‘पोखरा–छेन्दु’ को पहिलो व्यावसायिक चार्टर उडान
छेन्दु (चीन) । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पहिलोपटक मित्रराष्ट्र चीनको सिचुुवान प्रान्तको छेन्दुुमा व्यावसायिक चार्टर उडान भएको छ । विमानस्थल उद्घाटनको दुुई वर्षपछि मङ्गलबार पोखराबाट चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यावसायिक चार्टर उडान गरिएको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडानका लागि गरिएको निरन्तर प्रयासपछि निजी क्षेत्रका पर्यटन व्यवसायीको पहल एवं पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, सिचु...

मकैका पाँच जात सिफारिस गर्ने तयारी

मकैका पाँच जात सिफारिस गर्ने तयारी
चितवन । राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले विकास र परीक्षण गरेका पाँच जातको सिफारिस गर्ने तयारी गरेको छ । झन्डै १२ वर्षअघिदेखि मुलुकका विभिन्न स्थानमा परीक्षण गरिँदै आइएका जातहरूको सिफारिस गर्ने तयारी गरिएको हो । सिफारिस गर्न लागिएका जातहरूमा उन्नत जातमा बिजीबीवाइपिओपी र टिएलबीआरएसओ–७एफ१६ जात रहेको छ । अहिले परीक्षणका क्रममा रहेका र अब यसलाई सिफारिस गर्ने तयारी गरिएको कार्यक्रमका संयोजक तीर्थराज रिजालले जानकारी दिए । असारसम्ममा बीउबिजन गुणस्तर तथा नियन्त्रण के...

सुनको मूल्य बढेको बढ्यै, आज पनि राख्यो नयाँ रेकर्ड

सुनको मूल्य बढेको बढ्यै, आज पनि राख्यो नयाँ रेकर्ड
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । हालसम्मका सबै रेकर्ड तोड्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार रुपैयाँ कायम भएको हो । यसअघि मंगलबार ७५ हजार २०० रुपैयाँ कायम हुँदै रेकर्ड राखेको थियो । आज एकैदिन सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको हो । पछिल्लोसमय अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दै जाँदा नेपाली बजार पनि यसबाट अछुतो रहन सकेको छैन । दिनहुँ ऐतिहासिक रेकर्ड बन्दै गएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ भन्स...

सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब रुपैयाँ नाघ्यो

सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब रुपैयाँ नाघ्यो
काठमाडौँ । गत फागुनसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी०को ४६।९१ प्रतिशत हो । गत असारसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । कुल तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिक १३ खर्ब १५ अर्ब ५७ करोड ९जीडीपीको २३।०६ प्रतिशत० र बाह्य १३ खर्ब ६० अर्ब ४६ करोड रुपैयाँ ९जीडीपीको २३।८५ प्रतिशत० रहेको कार्यालयले बताएको छ । यस वर्ष सरकारले ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने...

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?
काठमाडौं। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । हालसम्मका सबै रेकर्ड तोड्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको हो । यसअघि चैत १ गते सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो । त्यसपछि घटबढ भइरहेको सुनको मूल्य अहिले उच्चबिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो । सोमबारको तुलनामा आज १ हजार १०० रुपै...

अब भारतबाट दिउँसो मात्र बिजुली, उद्योगमा १२ घण्टासम्म लोडसेडिङ हुने

अब भारतबाट दिउँसो मात्र बिजुली, उद्योगमा १२ घण्टासम्म लोडसेडिङ हुने
 १५ मार्च अर्थात् भोलि शनिबारदेखि भारतबाट दिउँसो मात्र विद्युत् आयात हुने भएपछि उद्योगहरूमा १२ घण्टासम्म लोडसेडिङ हुने भएको छ । हाल नेपालले भारतबाट पिक आवर बाहेकको समयमा विद्युत् आयात गरिरहेको छ । अर्थात्, साँझ ६ देखि १० बजेसम्म बाहेक २० घण्टा विद्युत् आयात भइरहेको छ ।   त्यसरी आयात हुने विद्युत्ले नेपालको उत्पादनले नपुग्ने माग धान्न सहयोग गरेको छ । त्यति हुँदा पनि उद्योगमा दैनिक ८ घण्टासम्म लोडसेडिङ भइरहेको छ । उद्योगहरूमा दैनिक ८ घण्टा लोडसेडिङ १...

क्रेडिट कार्ड प्रयोगमा नेपालीको बढ्दो ‘क्रेज’

क्रेडिट कार्ड प्रयोगमा नेपालीको बढ्दो ‘क्रेज’
काठमाडौँ । खातामा पैसा नभए पनि कार्डबाट भुक्तानी गर्न सकिने सेवासहितको क्रेडिट कार्डको प्रयोगमा नेपालीको ‘क्रेज’ बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ७ महिनाको वित्तीय विवरणमा नेपालीले कुल ६ अर्ब माथिको ऋण क्रेडिट कार्डबाट लिएको उल्लेख छ । माघ मसान्तसम्म आइपुग्दा नेपालीहरुले क्रेडिट कार्डबाट ६ अर्ब १२ करोड रुपैयाँ ऋण लिएका हुन् । गत वर्ष सोही अवधिमा ५ अर्ब ३५ करोड रुपैयाँ लिएका थिए । चालू आवको सात महिनामा भने क्रेडिट कार्डबाट ७७ करोड र...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com