FlashNepal
आइतबार, आषाढ २१, २०८३  |  July 5, 2026

काठमाडौं । अभियान्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौंको टोखाबाट ट्रकमा बरामद २५ करोड बढी विदेशी मुद्रा माओवादीको भएको दावी गरेका छन् ।

आज पत्रकार सम्मेलन गर्दै प्रसाईँले उक्त रकममा माओवादी जोडिएको आरोप लगाएका हुन । उक्त रकम माओवादी निकट तिब्बतीको भएको उनको भनाइ छ ।

ठुला नेताको संलग्नतामा दिनहुँ यसैगरी रकम तस्करी भइरहेको उनको दावी थियो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com