मेहेन्दीमा रमाउँदै अस्मिता र महेश, विहिबार हुँदैछ विवाह
NCELL
काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले विहिबार विवाह बन्धनमा बाँधिदैछन् । राजधानीमा विवाह समारोह आयोजना गरिएको छ । केही दिनदेखि हल्दी, मेहेन्दी लगायतका वैवाहिक समारोह आयोजना भैरहेका छन् ।
सार्वजनिक फोटो र भिडियोमा हल्दी र मेहेन्दी समारोहमा अस्मिता र महेशलाई रमाएको देख्न सकिन्छ । महेशले अस्मिताको हातमा मेहेन्दी लगाएको देख्न सकिन्छ । सोनम सुब्बाको पहिरनमा अस्मिता आकर्षक पनि देखिएकी छन् ।
स्रोतका अनुसार काठमाडौंमा हुने विवाह समारोहमा दुबै पक्षका ...