FlashNepal
शनिबार, आषाढ २०, २०८३  |  July 4, 2026

शिक्षा

गुगलले ल्यायो अफलाइनमा पनि चल्ने एआई एप, एआई एज ग्यालरी

गुगलले ल्यायो अफलाइनमा पनि चल्ने एआई एप, एआई एज ग्यालरी
काठमाडौँ । गुगलले तामझाम बिनै ‘एआई एज ग्यालरी’ नामक नयाँ मोबाइल एप ल्याएको छ । यो एप चलाउन इन्टरनेट आवश्यक पर्दैन । हाल एन्ड्रोइडमा मात्र उपलब्ध यो एपबाट तस्बिर जेनेरेट गर्न, कम्प्युटर कोड लेख्न र च्याटजीपीटीमा जस्तै उत्तरहरू खोज्न सकिन्छ । अफलाइन भएकाले सुरक्षा, गोपनियता र फास्ट पर्फमेन्सलाई यसको प्रमुख विशेषता मानिएको छ । हाल यो एप अल्फा संस्करण अर्थात प्रारम्भिक चरणकै अवस्थामा छ । यसमा गुगलको शक्तिशाली ल्याङ्ग्वेज मोडेल ‘गेम्मा थ्री एन’ समावेश गरिएको छ । जम्मा ५२९ एमबी ...

शिक्षा क्षेत्रमा दुई खर्ब ११ अर्बभन्दा बढी विनियोजन, शिक्षक बैंकको व्यवस्था गरिने

शिक्षा क्षेत्रमा दुई खर्ब ११ अर्बभन्दा बढी विनियोजन, शिक्षक बैंकको व्यवस्था गरिने
काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेटबाट शिक्षा क्षेत्रमा २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिक्षा क्षेत्रको गुणस्तर सुधार गरिने र शिक्षा प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाइने बताए । प्रत्येक जिल्लामा कम्तीमा एक विद्यालय पर्नेगरी एक सय विद्यालयमा शैक्षिक नतिजामा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने र यस्ता विद्यालयले अन्य विद्यालयको नतिजा सुधार गर्नका लागि सहयोग गर्ने व्यवस्था मिलाइने पनि अर्थमन्त्री पौडेलले बता...

जेठ १८ गते चाबहिलमा शैक्षिक मेला हुँदै

जेठ १८ गते चाबहिलमा शैक्षिक मेला हुँदै
काठमाडौं । इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर (आईसीसीसी)को चावहिलस्थित शाखामा ‘मल्टिडेस्टिनेशन एजुकेशन फेस्ट-२०२५’ नामक शैक्षिक मेला हुने भएको छ। यही जेठ १८ गते अथार्त जुन १ तारिखका दिन क्यानडा, बेलायत, अमेरिका र अस्ट्रेलिया अध्ययन सम्बन्धी शैक्षिक मेला हुन लागेको हो। विदेश अध्ययनको योजना बनाएका विद्यार्थीका लागि मेला निकै लाभदायी हुने आईसीसीसीले जनाएको छ। मेलामा आफ्ना लागि राम्रो शैक्षिक गन्तव्य छनोट, देश र विश्वविद्यालय छनोट गर्ने अवसर तथा शैक्षिक र व्यावसायिक लक्ष्यह...

ट्रम्प प्रशासनको निर्णयः हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रतिबन्ध

ट्रम्प प्रशासनको निर्णयः हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रतिबन्ध
वासिंगटन डिसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थीलाई भर्ना दिने पुर्ववत निर्णय अहिले रद्द गरिदिएको छ। युएस होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले बिहीबार ढिलो होमल्याण्ड सेक्युरिटी विभाग (डिएचएस) लाई हार्वर्डको स्टुडेन्ट एण्ड एक्सचेन्ज भिजिटर प्रोग्राम (एसईभिपी) को प्रमाणीकरण तत्काल रद्द गर्न आदेश दिएकी छिन्। विदेशी विद्यार्थीहरूलाई भर्ना गर्ने क्षमता पुनः प्राप्त गर्न हार्वर्डले हालका बाह्य विद्यार्थीहरूको बा...

संसदीय उपसमितिको प्रतिवेदनमा यस्ता छन् सुझाव, परीक्षा बोर्ड र महासंघको चर्को असन्तुष्टि

संसदीय उपसमितिको प्रतिवेदनमा यस्ता छन् सुझाव, परीक्षा बोर्ड र महासंघको चर्को असन्तुष्टि
काठमाडौं । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिले आइतबार बुझाएको प्रतिवेदनमाथि नेपाल शिक्षक महासंघले असन्तुष्टि जनाएको छ । महासंघले एसइई खारेज गर्न नहुने र शिक्षकहरूसँग विगतमा सरकारले गरेको सहमतिअनुसार ऐन ल्याउन माग गरेको छ । यसअघि ऐन जारी र विगतको सहमति कार्यान्वयन हुनुपर्ने भन्दै २९ दिनसम्म शिक्षक–कर्मचारीले काठमाडौंकेन्द्रित सडक आन्दोलन गरेका थिए । सरकारले १५ असारभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने र शिक्षकका माग पूरा गर्ने प्रतिबद्धता ज...

शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदनप्रति असन्तुसष्टि जनाउँदै शिक्षक महासंघद्धारा फेरि आन्दोलन गर्ने चेतावनी

शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदनप्रति असन्तुसष्टि जनाउँदै शिक्षक महासंघद्धारा फेरि आन्दोलन गर्ने चेतावनी
काठमाडौं । नेपाल शिक्षक महासंघले फेरि आन्दोलनका लागि शिक्षकहरुलाई तयार रहन आग्रह गरेको छ । शिक्षा तथा विज्ञान तथा प्रविधि समितिअन्तर्गत बनेको उपसमितिबाट प्रस्तुत विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदनप्रति कडा आपत्ति मजनाउदै महासंघदले एक विज्ञप्ती जारी गर्दै आन्दोलनका लागि तयारी रहन आग्रह गरेको हो । महासंघले भनेको छ, ‘वि स २०८१ माघ २० गतेबाट आरम्भ गरी हामीले ८९ दिन लामो शिक्षक कर्मचारी बान्दोलन भर्खरै सम्पन्न गरेका छौं । यसैक्रममा लगातार २९ दिनसम्म शिक्षक कर्मचारीको भव्य...

शिक्षकको चेतावनी– पहिलेभन्दा सशक्त आन्दोलन हुन सक्छ

शिक्षकको चेतावनी– पहिलेभन्दा सशक्त आन्दोलन हुन सक्छ
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा विधेयकमा राज्यपक्ष इमानदार नदेखिए यसअघिको भन्दा सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले मंगलबार विज्ञप्ति जारी गरेर यस्तो चेतावनी दिएको हो । विद्यालय शिक्षा विधेयकमा संशोधन गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविविध समितिअन्तर्गत बनेको उपसमितिले पेस गरेको सुझाव तथा प्रतिवेदनले महासंघको आन्दोलन र विगतको सहमतिको सम्मान नगरेको महासंघको ठहर छ । “आन्दोलनको मर्म र विगतका सहमति बिर्सेर कतिपय सवालमा प्रतिवेदन प्रस्तावित विधेयकभन्दा ...

शिक्षा उप समितिको प्रतिवेदनमा शिक्षक महासंघको आपत्ति, अध्यक्ष भन्छन्, ‘सहमति लत्याईयो’

शिक्षा उप समितिको प्रतिवेदनमा शिक्षक महासंघको आपत्ति, अध्यक्ष भन्छन्, ‘सहमति लत्याईयो’
काठमाडौं । संघीय संसदको शिक्षा समिति अन्तर्गतको उपसमितिले बुझाएको प्रतिबेदनमा पुनः असन्तुष्टी जाहेर भएको छ  । गत चैत २० गते देखी काठमाडौंमा झन्डै एक महिना प्रदर्शन गरेर बिधालय फर्किएको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले असन्तुष्टी जाहेर गरेको हो ।आन्दोलनको मागको मर्म बिपरित शिक्षा उप समितिले प्रतिवेदन बुझाएको भन्दै अध्यक्ष लक्ष्मी किशोर सुबेदीले सामाजिक सञ्जालवाट असहमति जाहेर गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘शिक्षा उपसिमितिको प्रतिवेदन’ शिर्षकमा असहमति जाहेर...

विद्यालय शिक्षा विधेयक : उपसमितिले बुझायो प्रतिवेदन

विद्यालय शिक्षा विधेयक : उपसमितिले बुझायो प्रतिवेदन
काठमाडौं । विद्यालय शिक्षा विधेयकका सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन बुझाएको छ । आइतबार उपसमितिले समितिसमक्ष प्रतिवेदन बुझाएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा देखिएका जटिलता सुल्झाउन उपसमिति गठन गरेको थियो । ०८१ चैच ८ गते समितिले विधेयकमा सहमति जुटाउन नेकपा (एमाले)का सांसद छविलाल विश्वकर्माको अध्यक्षतमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिले विधेयकमा देखिएका विवादमा सरोकारवालासँग छलफल गरेर ३५ दिनभित्र प्रतिवेदन बुझाउन...

दक्षिण कोरियाको एनओसी रोक्ने सरकारको निर्णयमा इक्यानको आपत्ति

दक्षिण कोरियाको एनओसी रोक्ने सरकारको निर्णयमा इक्यानको आपत्ति
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले दक्षिण कोरियास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्र र त्यसको आधारमा शिक्षा मन्त्रालयले लेखेको पत्रप्रति गम्भीर आपत्ति जनाएको छ । इक्यानले आज एक प्रेस विज्ञप्ति जारी गर्दै दूतावासको पत्रमा नेपाली शैक्षिक परामर्श व्यवसायमाथि लगाइएका आधारहीन र पूर्वाग्रही आरोप अस्वीकार्य रहेको जनाएको हो । दूतावासले परामर्श संस्थाहरूलाई “झुटा आश्वासन दिने”, “विद्यार्थीलाई ब्रेनवास गर्ने”, “कोरियाली समाजमा घुलमिल हुन नसक्ने व...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com