कतार एयरको जहाज रन वे ‘२-जिरो’बाट अवतरण
२४ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय उडानतर्फ कतार एयरवेजले आज रनवे ‘२-जिरो’ (बौद्धतर्फ) बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।अन्तर्राष्ट्रिय उडानका जहाजहरू सो रनवेबाट अवतरण गर्नु दुर्लभ मानिन्छ ।
काठमाडौंमा रन वे ‘जिरो-२’ (कोटेश्वरतर्फ)बाट अन्तर्राष्ट्रिय उडानका जहाजहरू अवतरण हुँदै आएका छन् ।
विमानस्थल स्रोतका अनुसार हावाको चापका कारण आज कतारले दुर्लभ एप्रोचबाट जहाज काठमाडौं अवतरण गराएको हो । यसअघि एयर इण्डिया र नेपाल वायु सेवा निगमले यस रुटबाट सर्कलिङ...