FlashNepal
आइतबार, साउन १०, २०८३  |  July 26, 2026

काठमाडौं । सुनको मूल्य एकैदिन प्रतितोला पाँच हजार ३०० रुपैयाँले बढेको छ ।

आज सुन प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोतोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com