FlashNepal
आइतबार, आषाढ २१, २०८३  |  July 5, 2026

काठमाडौं, २५ असार । उच्च अदालत पाटनले काठमाडौं भ्यूटावरको निर्माण नरोक्न काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ ।

आज न्यायाधीश प्रकाश खरेलको एकल इजलासले पुरानो बसपार्कस्थित जग्गामा निर्माणाधीन काठमाडौं भ्यू टावर निर्माणको काम नरोक्न आदेश दिएको हो ।

भ्यूटावरको निर्माणको मापदण्डका विषयमा लिएर काठमाडौं महागनरपालिकाका मेयर बालेन साहले निर्माण रोक्न आदेश दिएका थिए । यही विषयमा बालेन र प्रमुख प्रशासकीय अधिकृत सरोज गुराँगाईबीच सुरू भएको लडाईँ अझै टुंगिन सकेको छैन ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com