FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौं, २४ असार । १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वाङ जिएन रहेका छन् ।

काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँ बस्तीस्थित एक घरमा कोठा भाडामा लिइ बस्ने व्यक्तिको कोठामा श्रोत नखुलेको नेपाली रकमको आर्थिक कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

सो सम्बन्धमा थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com