FlashNepal
आइतबार, आषाढ २१, २०८३  |  July 5, 2026

काठमाडौं । टेरामक्स प्रविधि खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् ।

उनी बयान दिन पाउँ भन्ने माग लिएर अदालत उपस्थित भएका हुन् ।

उनले न्यायाधीसहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा बयान भइरहेको छ । बयान सकेर आजै थुनछेक बहस हुने बताइएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com