FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

धुलिखेल । काठमाडौं विश्वविद्यालयको ३०औँ दीक्षान्त समारोह मनाइएको छ ।

आज प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा समारोह मनाइएको हो ।

समारोहमा काठमाडौँ विश्वविद्यालयबाट स्कुल अफ आट्र्सतर्फ १६३ जना, स्कूल अफ एजुकेसनका १०२ जना, स्कुल अफ इन्जिनियरिङका ६८ जना, स्कूल अफ मेनेजमेन्टका ११० जना विद्यार्थी दीक्षित भएका छन्।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com