FlashNepal
बुधबार, साउन २७, २०८३  |  August 12, 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकको माग गर्दै उपमेयर सुनिता डंगोलको नेतृत्वमा पत्र बुझाइएको छ ।

उपमेयर डंगोलको नेतृत्वमा ४० जना कार्यपालिका सदस्यहरूले सात दिनभित्र कार्यपालिका बैठक माग गर्दै पत्र दर्ता गराएका हुन् ।

महानगरपालिकामा मेयर बालेन शाह र उपमेयर साथै वडाध्यक्षहबीच विवाद उत्कर्षमा पुगेपछि कार्यपालिका बैठक बस्न सकेको छैन ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com