FlashNepal
आइतबार, आश्विन २५, २०८३  |  October 11, 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज ४० बर्ष मुनिका युवाहरूसँग छलफल गर्दैछ  ।

जेठ १५ गते देखी राजावादी आन्दोलनमा जान लागेको राप्रपाले आज ४० बर्ष मुनिका युवाहरूसँग छलफल गर्न लागेको हो ।

राष्ट्रियसभा गृह, प्रदर्शनीमार्गमा दिउँसो १ः०० बजेवाट सो कार्यक्रम सुरू हुनेछ ।

राप्रपा प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठका अनुसार संबैधानिक राजतन्त्र पुनर्स्थापना, संघीयता खारेजी र बैदिक सनातनसहित हिन्दु अधिराज्यको पुनर्स्थापनालगायतका बिषयमा सो भेलामा ४० बर्ष मुनिका युवाहरूवाट राय लिइनेछ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com