FlashNepal
बुधबार, भाद्र २४, २०८३  |  September 9, 2026

काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

यससँगै बुधबार छापावाल सुन तोलामा १ लाख ८५ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। मंगलबार तोलामा १९ सय ७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार १९ सय ६० कायम भएको हो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com