FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौं । भारतीय जनता पार्टीका नेता भगत सिंह कोश्यारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटवार्ता गरेका छन् ।

आज प्रचण्ड निवासमै पुगेर कोश्यारीले प्रचण्डसँग भेट गरेका हुन् ।

उनीहरूबीच दुई देशबीचको सम्बन्ध, सीमा सुरक्षा लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com