FlashNepal
शुक्रबार, आषाढ १९, २०८३  |  July 3, 2026

काठमाडौं । कांग्रेस नेता तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कालो झण्डा देखाइएको छ । उनलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा कालो झण्डा देखाइएको ।

अदालतको आदेश तथा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को निर्देशनलाई अवज्ञा गर्दै भएको नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी भएका कारण ओलम्पिक कमिटीमा विवाद निम्त्याएको भन्दै खेल संघका पदाधिकारीले मन्त्री चौधरीलाई कालो झण्डा देखाएका हुन् । उनीहरुले मन्त्री चौधरीको राजीनामा माग समेत गरेका छन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com