FlashNepal
सोमबार, कार्तिक १०, २०८३  |  October 26, 2026

राजनीति

यी ६ विधेयक छिटो पारितका लागि प्रधानमन्त्रीले गरे आग्रह

यी ६ विधेयक छिटो पारितका लागि प्रधानमन्त्रीले गरे आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विचाराधिन विधेयकहरु यथाशिघ्र पारित गर्न आग्रह गरेका छन् । संसदमा नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले संसदमा विचाराधिन ६ वटा विधेयक यथाशिघ्र पारित गर्न आग्रह गरेका हु्न । नीतिहरु कार्यान्वयनका लागि ६ वटा ऐनहरु अत्यावश्यक भएकाले सदनसँग विचाराधीन विधेययकहरु शीघ्र पारित गर्न गरे । वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक, संघीय निजामती सेवासम्बन्धी विधेयक,नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी व...

उद्योग वाणिज्य महासंघले अर्थमन्त्रीलाई दियो ५८ बुँदे बजेट सुझाव

उद्योग वाणिज्य महासंघले अर्थमन्त्रीलाई दियो ५८ बुँदे बजेट सुझाव
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई बजेट सुझाव दिएको छ । अध्यक्ष चन्द्र ढकालले अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई महासंघको तर्फबाट बजेट सुझाव पेस गरेका हुन् । नेपाल पछाडि पर्नुको मुख्य कारण सरकार, स्वदेशी निजी क्षेत्र र विदेशी लगानी अत्यन्त न्युन हुनु कारण रहेकोले लगानीसम्बद्ध एकीकृत कानुन, एकमात्र सहजीकरण, नियमन गर्ने निकाय र एकीकृत सेवा पहिलो आवश्यकता भएको उनले बताए । त्यसैगरी लगानी दशक घोषणा गरी नीतिगत स्थायित्व र ठोस कार्ययोजना दोस्रो प्राथमिकता भएको भ...

शिव सेनाका अध्यक्ष अनिल बस्नेत पक्राउ

शिव सेनाका अध्यक्ष अनिल बस्नेत पक्राउ
काठमाडौं । शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । संयुक्त जनआन्दोलन संघर्ष समितिको बैठकस्थलबाट उनलाई पक्राउ गरिएको हो । प्रहरीले अदालतको पक्राउ पूर्जि बोकेर सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा आएका थिए । बस्नेतलाई पनि नगत १५ चैतको राजावादी आन्दोलनमा संलग्न रहेको आरोप लगाइएको छ ।

इजरायलमा प्रदर्शन जारी, प्रदर्शनकारीले भने, ‘इजरायलको शत्रु हमास होइन, नेतान्याहु हुन्’

इजरायलमा प्रदर्शन जारी, प्रदर्शनकारीले भने, ‘इजरायलको शत्रु हमास होइन, नेतान्याहु हुन्’
तेल अहिव, २८ बैशाख । हजारौं इजरायलीहरूले मध्य तेल अवीभमा जुलुस निकालेका छन् । गाजामा जारी युद्ध अन्त्य गर्न र घेरामा परेका प्यालेस्टिनी एन्क्लेभमा रहेका इजरायली बन्दीहरूलाई तत्काल रिहा गर्न सरकारलाई आह्वानसमेत गरेका छन्। इजरायली अखबार हारेट्जले रिपोर्ट अनुसार तेलअवीवमा, बन्धक र हराएको परिवार फोरम, एक इजरायली अभियान समूहले शनिबार आफ्नो साप्ताहिक र्‍याली ‘होस्टेज स्क्वायर’ मा आयोजना गरेको हो भने हमासका बन्दीहरूको पीडित परिवारजनले भने अर्को प्रदर्शन इजरायली सैन्य मुख्यालय बाह...

युक्रेनसँग बार्ता गर्न पुटिन सहमत, १५ मेवाट बार्ता सुरू गर्न पुटिनको प्रस्ताव

युक्रेनसँग बार्ता गर्न पुटिन सहमत, १५ मेवाट बार्ता सुरू गर्न पुटिनको प्रस्ताव
मस्को, २८ बैशाख । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग प्रत्यक्ष वार्ता गर्न आह्वान गरेका छन् । राष्ट्रपति पुटिनले अब शान्ति बार्ताका लागि कुनै ढिलाइ नगरी आगामी मे १५ बाट बार्ता सुरू गर्नु पर्ने जनाएको छन् । ‘हामी द्वन्द्वको मूल कारणहरू हटाउन र दिगो, बलियो शान्तितर्फ अघि बढ्नको लागि गम्भीर वार्ता खोज्छौं,’ उनले शनिबार राती क्रेमलिनबाट टेलिभिजनमा दुर्लभ सम्बोधनमार्फत भने। बेलायतका प्रधानमन्त्री सर केयर स्टारर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलगायत युरोपेल...

संसद बैठकः श्रम क्षेत्रको बेथिति रोक्न आयोग बनाउन माग

संसद बैठकः श्रम क्षेत्रको बेथिति रोक्न आयोग बनाउन माग
काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले श्रम क्षेत्रलाई व्यवस्थित गर्न विज्ञसहितको श्रम आयोग बनाउन माग गरेकी छन् । आइतबार (वैशाख २८) प्रतिनिधिसभा बैठकमा उनले श्रम आयोग बनाउन जरुरी रहेकामा जोड दिएकी हुन् । “श्रम क्षेत्रलाई व्यवस्थिति गर्नका लागि एउटा श्रम आयोग बनाउन जरुरी थियो । त्यो श्रम आयोगका लागि नीति तथा कार्यक्रमले केही पनि बोलेन,” उनले भनिन्, “आज देशभित्र र विदेशमा गएका काम गर्नेको अवस्था नाजुक छ । यसलाई व्यवस्थापन गर्नका लागि त्रिपक्षीय श्रम आयोग नै...

आजपाले दलाल दलतन्त्र विरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने

आजपाले दलाल दलतन्त्र विरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने
काठमाडौं, २८ बैशाख । आम जनता पार्टीले दलाल दलतन्त्र विरुद्ध देशभर सप्ताहव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । हिजो शनिवार कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बसेको सचिवालय बैठकले दलीय गणतन्त्रको भण्डाफोर गर्दै जनताको जन गणतन्त्र स्थापना गर्न देशव्यापी कमाण्ड तोकेको छ । वर्तमान गणतन्त्र जनताको लागि नभई दलका नेता र तिनका आसेपासे झोलेहरुको लागि रहेको टिप्पनि गर्दै पार्टीले गणतन्त्र दिवसको सन्दर्भ पारेर ‘दलीय गणतन्त्रको भण्...

सरकार ढाल्न नसकेपछिप्रचण्डको छटपटिः भने कांग्रेस–एमालेलाई दलाल, विचौलियाहरुले मिलाइदिएका हुन्

सरकार ढाल्न नसकेपछिप्रचण्डको छटपटिः भने कांग्रेस–एमालेलाई दलाल, विचौलियाहरुले मिलाइदिएका हुन्
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमाले आफ्नो बुद्धिले नभई दलाल, विचौलियाहरुले मिलाइदिएको बताएका छन् । शनिबार नेकपा (माओवादी केन्द्र) पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिम बजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले माओवादीको नेतृत्वको सरकार ढाल्न दलालहरुले कांग्रेस एमालेलाई मिलाइदिएको बताएका हुन् । उनले भने, ‘मैले नजिकबाट हेरेको, बुझेको, थाहा पाएको छु । उहाँहरुलाई दलालहरुले आफ्नो घरमा बोलाएर खरिद गरे । व...

मुग्लिन–नारायणगढ सडक ४ घण्टापछि एकतर्फी खुल्यो

मुग्लिन–नारायणगढ सडक ४ घण्टापछि एकतर्फी खुल्यो
मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत पर्ने तुईनखोलामा दुर्घटना भएको ट्रक सडकबाट उठाइएपछि एकतर्फी सडक सञ्चालनमा आएको छ । आइतबार बिहान ७ बजे ट्रक सडकमै पल्टिएर दुर्घटना भएपछि दुबैतर्फको सवारी आवागमन पूर्णरूपमा अवरुद्ध थियो। अवरुद्ध सडक करिब ४ घण्टापछि एकतर्फी सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ । आज बिहान करिब ७ बजे वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको कोइला लोड ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। मधेस प्रदेश ०३(००१ख ९८१७ नम्बरको उक्त ट्रक आफै अनियन्त्रित भई पल्टिँदा सडकका ...

नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने भएका छन् । प्रतिनिधिसभाको आज (आइतबार)को बैठकमा उनले जवाफ दिन लागेका हुन् ।  बैठक बिहान ११ः०० बजेका लागि बोलाइएको छ ।  संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिने गरी सम्भावित कार्यसूची तय गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com