FlashNepal
मंगलबार, कार्तिक ११, २०८३  |  October 27, 2026

राजनीति

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ
पर्सा । नयाँ कपडा किनिदिने बहानामा नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया आलिया खातुन रहेकी छिन्। उनलाई वैशाख २७ गते पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए। मिश्रका अनुसार वैशाख २१ गते ती नाबालिकालाई नयाँ कपडा किनिदिने बहानामा खातुनले भारत लगेकी थिइन्। बिहार रक्सौलको होटलममा लगेर यौनधन्दामा सामेल गराएकी थिइन्। ती नाबालिकालाई प्रहरीले ...

राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनद्वारा केन्द्रीय उप संयोजक मनोनयन

राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनद्वारा केन्द्रीय उप संयोजक मनोनयन
काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनले आफ्नो संगठनात्मक संरचना थप सशक्त र प्रभावकारी बनाउनका लागि केन्द्रीय उप संयोजक श्री गिर बहदुर बिश्वकर्म(गोपाल)ज्युलाई मनोनयन गरेको छ। संगठनको केन्द्रीय समिति, पार्टी केन्द्रियको निर्णय गर्दै नयाँ नेतृत्व चयन गरिएको हो । नव नियुक्त उप-संयोजकले सामाजिक न्याय, समान अवसर र उत्पीडित वर्गको हक– समानताको सुनिश्चितताका लागि संगठनले अघि सारेको सिधाान्त, बिचार, अभियानलाई अझ सशक्त बनाउने प्रतिवद्धता जनाएका छन् । उनले संगठनला...

राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सविता पौडेलले पच्चीस सय ६९ औँ बुद्धजयन्तीका अवसरमा बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बामा भगवान् गौतमबुद्धको पूजा, आराधना गरेका छन् । यस अवसरमा राष्ट्रपति पौडेलले बौद्ध महाचैत्यको परिक्रमा गर्नुका साथै अमूल्य अस्तुधातु दर्शन गरेका थिए । बुद्धजयन्तीका अवसरमा पूजा आराधनासहित अस्तुधातु दर्शनका लागि राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित बौद्ध पुगेका थिए । बुद्धजयन्तीका अवसरमा आज बिहानैदेखि बौद्ध क्षेत्रमा अस्तुधातु दर्शन गर...

सगरमाथा संवादको तयारी अन्तिम चरणमा : को–को आउँदै छन् पाहुना ?

सगरमाथा संवादको तयारी अन्तिम चरणमा : को–को आउँदै छन् पाहुना ?
काठमाडौं । काठमाडौंमा जेठ २ देखि ४ गतेसम्म आयोजना हुने सगरमाथा संवाद कार्यक्रमको पहिलो संस्करणमा विश्वका दुई दर्जन देशबाट उच्चस्तरीय सहभागिता हुने भएको छ । नेपाल सरकारले आयोजना गर्ने कार्यक्रममा हालसम्म करिब पाँच दर्जन अन्तर्राष्ट्रिय संघसंस्थाले सहभागिता जनाउने निश्चित भएको छ । “नेपालले पहिलोपटक आयोजना गर्न लागेको संगरमाथा संवादमा सहभागी हुन सोचेभन्दा बढीको कन्फर्मेसन आएको छ,” सगरमाथा संवाद समितिको मिडिया कमिटीका संयोजक तथा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर पौडेल क्ष...

प्रधानमन्त्री ओली लुम्बिनीमा

प्रधानमन्त्री ओली लुम्बिनीमा
लुम्बिनी । बुद्धजयन्तीको कार्यक्रममा सहभागी प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी आइपुगेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरे । २५६९ औं बुद्धजयन्तीको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनी आएका हुन् । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । लुम्बिनी विकास कोषले बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृ...

कमल थापा पुगे लिङदेनको पार्टी कार्यालयमा, जेठ ८ वाट साँखुमा प्रदर्शन

कमल थापा पुगे लिङदेनको पार्टी कार्यालयमा, जेठ ८ वाट साँखुमा प्रदर्शन
काठमाडौं । राप्रपा केन्द्रीय कार्यालयमा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको बैठक बसेको छ।बैठकमा समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका पूर्व अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा।प्रकाशचन्द्र लोहनीले आसन्न आन्दोलनको विविध पक्षमा धारणा व्यक्त गरेका छन । बैठकमा राष्ट्रिय शक्ति नेपालकोसमेत जबर्जस्त प्रतिनिधित्व रहेको राप्रपा प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकलेज...

दिउँसो अल्छि लाग्दै जान्छ, उसो भए यो उपाय अपनाउनुहोस्

दिउँसो अल्छि लाग्दै जान्छ, उसो भए यो उपाय अपनाउनुहोस्
काठमाडौं, २९ बैशाख । गर्मीको मौसममा हामी बिहान अफिस वा काम उत्साहका साथ सुरु गर्छौं तर दिन बढ्दै जाँदा शरीरमा थकान महसुस हुन थाल्छ । दिउँसो लागे पछि आलस्य, भारीपन र निद्रा लाग्न सुरू गर्छ । यदि तपाईलाई यो दिनहुँ भइरहेको छ भने यसलाई गर्मी वा थकानको रूपमा बेवास्ता नगर्नु होस्। हुनसक्छ, यो तपाईको शरीरमा आवश्यक पोषक तत्वको कमीको संकेत हो। वास्तवमा, दिउँसो लगातार आलस्य, भारीपन, निद्रा वा ऊर्जाको हानी बाहिरको गर्मीको कारणले मात्र होइन। यो तपाइँको आहारसँग पनि सम्बन्धित हुन सक्छ। ...

बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही
काठमाडौं, २९ बैशाख । प्रख्यात पाकिस्तानी पर्वतारोही साजिद अली सदपाराले विश्वको सातौं अग्लो हिमाल धौलागिरी ८,१६७ मिटरको अक्सिजन र भरियाको सहायता बिना सफल आरोहण गरेका छन् । गत मे ४ मा चार पाकिस्तानी पर्वतारोहीले नेपालस्थित धौलागिरीको आरोहण अभियान सुरु गरेका थिए । सद्पाराले मे ७ मा धौलागिरी चुचुरोको आधार शिविरमा पुगेर घुम्न थालेका थिए र क्याम्प ३ सम्म चढेर पुनः आधार शिविरमा ओर्लिएका थिए । पाकिस्तानको अल्पाइन क्लबका अनुसार सादपाराको ८,००० मिटर अग्लो हिमालमा चढेको यो नवौं पट...

अरब सागरबाट भित्रिँदै जलवाष्पयुक्त हावा, आज देशभरको मौसम कस्तो रहला ?

अरब सागरबाट भित्रिँदै जलवाष्पयुक्त हावा, आज देशभरको मौसम कस्तो रहला ?
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका ‍एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ ३१ पैसा र बिक्रीदर १५३ रूपैयाँ ९९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ ३५ पैसा र बिक्रीदर १८२ रूपैयाँ १५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रूपैयाँ ९३ पैसा र बिक्रीदर १६४ रूपैयाँ ६५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com