शाहरूखको ‘किंग’मा अनिल कपुरको इन्ट्री, मे १८ वाट सुटिङमा जाने
मुम्बई । सुपरस्टार शाहरुख खानको बहुप्रतिक्षित एक्शन थ्रिलर ‘किंग’ मा हरेक दिन नयाँ नयाँ कलाकार थपिदैँ गएका छन् ।फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्दैछन, जो मेगा ब्लकबस्टर पठान (२०२३) पछि किङ खानसँग पुनः सँगै प्रोजेक्टमा काम गरिरहेका छन् ।
भर्खरै यो खबर बाहिरिएको थियो कि अर्शद वारसी शाहरूखको ‘किंग’ को कास्टमा सामेल भएका छन् तर यसैबिच पिंकभिलाको पछिल्लो रिपोर्टले अर्का चर्चित अभिनेता पनि थपेको जानकारी दिएको छ, जस अनुसार ‘किंग’मा दिग्गज अनिल कपूर पनि फिल्ममा सामेल भएका छन...