FlashNepal
मंगलबार, आषाढ २३, २०८३  |  July 7, 2026

राजनीति

नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथी छलफल हुदैँ

नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथी छलफल हुदैँ
काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ । जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

आजको मौसमः तीन प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

आजको मौसमः तीन प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने
काठमाडौं । हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ। दिउँसो कोशी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशि...

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५७ रुपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६७ रुपैयाँ १२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खर...

एकीकृत समाजवादीले भन्योः पार्टी अध्यक्षविरुद्धको षड्यन्त्र शिर ठाडो पारेर पराजित गर्छौँ

एकीकृत समाजवादीले भन्योः पार्टी अध्यक्षविरुद्धको षड्यन्त्र शिर ठाडो पारेर पराजित गर्छौँ
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध षड्यन्त्र गरिएको प्रतिक्रिया दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाबारे प्रारम्भिक धारणा सार्वजनिक गर्दै एकीकृत समाजवादीले अध्यक्ष नेपालविरुद्ध षड्यन्त्र गरिएको प्रतिक्रिया दिएको हो । राजनीतिक पूर्वाग्रहका हिसाबले पार्टी अध्यक्षमाथि मुद्दा चलाइएको उल्लेख गर्दै प्रवक्ता प्रकाश ज्वालाले भने, ’यसको प्रतिवाद गर्छौँ । मुद्दा परिसकेपछि हामी भाग...

अध्यक्ष माथी भ्रष्टचारको मुद्दा लागे पछि नेकपा एसले भन्यो, ‘राजनीतिक प्रतिशोध साँधियो’

अध्यक्ष माथी भ्रष्टचारको मुद्दा लागे पछि नेकपा एसले भन्यो, ‘राजनीतिक प्रतिशोध साँधियो’
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना अध्यक्षमाथि राजनीतिक प्रतिशोध साँधेको गम्भिर आरोप लगाएको छ। सो पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले अध्यक्ष नेपाल बिरूद्द भ्रष्टचारको मुद्दा लागे पछि सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिदैँ राजनीतिक प्रतिशोध साँधिएको प्रारम्भिक प्रतिक्रिया दिएका हुन । उनले सरकार र मन्त्रीपरिषदलाई नीतिगत निर्णय गर्ने अधिकार रहेकोसमेत दावी गरेका छन् । उनले नीतिगत निर्णयलाई भ्रष्टाचार मान्दै गएमा संसदबाट धेरै जना भ्रष्टचारको केसमा फस्नेसमेत उनले दा...

आजको मौसमः उच्च हिमाली भु भागमा हिमपात जारी रहने

आजको मौसमः उच्च हिमाली भु भागमा हिमपात जारी रहने
काठमाडौं । हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको थोरै  स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ ।   दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, ग...

फुकेन सदनको गाँठो, बैठक भोलि १ बजेलाई सर्‍यो

फुकेन सदनको गाँठो, बैठक भोलि १ बजेलाई सर्‍यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि भोलि दिउँसो १ बजेलाई सारिएको छ । आज बिहान ११ र पछि सवा ३ मा तय गरिएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाको माग गरिरहेका विपक्षी र सत्ता पक्षबीच कुरा नमिलेकाले सदन निरन्तर अवरुद्ध भइरहेको छ । सहमति जुटाउन सभामुखले सत्ता र प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गरेपनि दुवै पक्ष अडानबाट पछि हटेनन् । सत्तापक्षले गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने अडान राखेको छ । तर, वि...

सहमति नहुदाँ प्रतिनिधि सभा बैठक बस्न अझै समस्या

सहमति नहुदाँ प्रतिनिधि सभा बैठक बस्न अझै समस्या
काठमाडौं । प्रतिनिधिसभा बैठक अझै सुचारू हुन सकेकाे छैन । बुधबार दिउँसो १ बजेदेखि बस्ने तय भएको बैठक आजै दिउँसो ३ः१५ बजे बस्ने गरी समय सारे पनि बैठक सुचारू हुन नसकेकाे हाे । संघीय संसद सचिवालयले सूचना टाँस गरेर बैठकको समय सरेको जानकारी दिएको थियाे । भिजिट भिसामा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन गर्नुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले संसद अवरूद्ध गर्दै आएका छन् भने गृह मन्त्रीले संसदमा पहिला बोल्नु पर्ने अडान राखिरहेका छन् । सहमति जुटाउनका लागि केही बेर अघिस...

मन्त्रि परिषदको निर्णय सार्बजनिक

मन्त्रि परिषदको निर्णय सार्बजनिक
काठमाडौं । गत जेठ १५ र १९ गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेको छ । मन्त्रिपरिषद् बैठकले विभिन्न चार विधेयक तर्जुमाका लागि सिद्धान्तसमेत स्वीकृत गरेको छ । जेठ १५ गते बसेको मन्त्रिपरिषद् बैठकले सडक सुरक्षा, हुलाक सेवा, गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समितिसम्बन्धी विधेयकको सिद्धान्त स्वीकृत गरेको हो । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ४ विधेयक तर्जुमाका लागि स्वीकृत गर्नुका साथै मन्त्री, सचिव र मे...

राजीनामा नदिने गृहमन्त्री लेखकको अडान, आजको सदनमा बोल्न दिईनुपर्ने माग

राजीनामा नदिने गृहमन्त्री लेखकको अडान, आजको सदनमा बोल्न दिईनुपर्ने माग
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सदनमा बोल्नको लागि समय मागेका छन् । उनले आफूले कुनैपनि हालतमा राजीनामा नदिने अडान दोहोर्याएका छन् । आज (बुधबार) बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो अडान सुनाएका हुन् । समितिको बैठकमा भिजिट भिसा प्रकरणको विषयमा गृहमन्त्रीको राजीनामाको प्रंसग उठेपछि मन्त्री लेखकले संसदमा आफ्नो कुरा राख्न पाउनुपर्ने बताएका हुन् । उक्त प्रकरणमा समितिमा नै धारणा राख्दा प्रतिनिधिसभाका सबै सांसदहरुको जिज्ञासा नम...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com