FlashNepal
शुक्रबार, आषाढ १९, २०८३  |  July 3, 2026

काठमाडौं । काममा असहयोग र दुःख दिएको भन्दै सुसाइड नोट लेखेर बेपत्ता भएका डा. केशव श्रेष्ठलाई प्रहरीले भेट्टाएको छ ।

प्रहरीले उनलाई बालाजुबाट शकुसल भेट्टाएको हो ।

अहिले प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरी परिसर भद्रकाली ल्याएको छ ।

थप सोधपुछ गरिने प्रहरीले जानकारी दिएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com