FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा अवरोध कायमै राख्ने भएका छन् ।

सभामुख देवराज घिमिरेले संसदको क्यालेन्डरबारे छलफल गर्न बोलाएको बैठकमा दुवै पार्टीले माग सम्बोधन नभएसम्म अवरोध कायमै रहने बताएका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग रास्वपा र राप्रपाले संसदमा अवरोध गर्दै आएका छन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com